६ जेष्ठ २०८१, आईतवार

प्रदेश नं. ५


उर्जा तथा सिंचाई मन्त्री बर्षमान पुन अनन्तले मंगलबार सिक्ट सिंचाई परियोजनाको स्थलगत अनुगमन गरेका छन । बाँकेको अगैयास्थित सिक्टा सिंचाई आयोजनाको बाँध तथा नहरको स्थलगत निरीक्षण गर्दै...

  • खजुराको डीगाउँमा टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालाको मर्मत भइरहेकाले डीगाउँको नेपाल राष्ट्रिय आदर्श निमाविको मैदानमा भएको गोल्डकपको उद्घाटन खेलमा आयोजक नेपालगञ्ज-११...

  • ० कृषि तथा भूमि व्यवस्था मन्त्री बन्नु भएको के गर्दै हुनुहुन्छ ? - मुलुक संघीय प्रणालीमा सञ्चालन शुरु भएको छ । हामी प्रदेश न ५ को कृषि विकासका लागि कसरी काम गर्ने भन्ने छलफलमा जुटेका छौं । विगतमा भएका नीति नियमलाई विश्लेषण गर्दै प्रदेशका किसानका हितकारी...

  • कोहलपुर जिल्ला प्रहरीको विशेष व्यूरो टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नं.१४ र १५ को संयुक्त कार्यालय अगाडि हवलदारपुरबाट पाँचजनालिएर ईप्रका कोहलपुरलाई बुझाएको छ । सोमबार साँझ करिव ६ बजेतिर स्थानीय कान्छा आलेको घरमा जुवा खेल्दै गरेका पाँचजनाबाट...

  • बर्दिया\ बर्दियाको मधुवनी नगरपालिका–२ का वडा अध्यक्ष पहाडी थारु विद्युत चोरी गर्दागर्दै पक्राउ परेका छन् । आइतबार राती १० बजेतिर हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीले थारुलाई नियन्त्रणमा...

  • नेपालगन्ज/ आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्जदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि उडान सञ्चालन गर्ने भएको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले...

  • नेपालगन्ज / थारु गित झुम्कावालीको भिडियो सार्बजनिक नहुँदै कलाकार राजकुमार थारुलाई बधाईको ओइरो लागेको छ । झुुम्कावालीको भिडियो सुटिङ सकिने वित्तिकै चर्चा कमाएका कलाकार राजकुमारलाई बधाईको ओइरो लागेको हो । फोन उठाउन मै व्यस्त राजकुमारले झुम्कावालीको...

  • बाँके / यूवा शसक्तिकरण बुलगरी परियोजना ३९० घण्टा मोटर साइकल सर्भिस मेकानिक र टायल तथा मार्बल फिटर तालिमको आज समापन भएको छ । दुई महिना चलेको तालिममा बाँके, दैलेख, जाजरकोट, अछाम, ?कुम, सल्यान, बाजुर र कालिकोट गरी ८ जिल्लाका सहभागि रहेका थिए । कार्यक्रममा मोटरसमईकल...

  • प्रदेश नम्बर ५ को सबैभन्दा सुगम र विकसित मानिने बाँके जिल्लामा ५८ प्रतिशत गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरिएको छ । बाँकेभन्दा निकै पछाडि परेका मानिएका पहाडी जिल्ला रुकुम, दाङ, प्यूठान र रोल्पामा कम गरिब रहेको सो तथ्यांकले देखाएको छ । केन्द्रीय...

  • नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधीमाथि धरानले कब्जा जमाएको छ । बाँकेको कोहलपुरमा आईतबार सम्पन्न फाइनल खेलमा रुपन्देहीलाई ५ विकेटले हराउँदै धरानले उपाधि जित्न सफल भएको हो । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ६...