२१ बैशाख २०८१, शुक्रबार

प्रदेश नं. ५


दाङ, जेठ २० । लमही नगरपालिकाको बंगैमा दुई समूहका युवाबीच झडप हुँदा तीनजना घाइते भएका छन् । घाइते युवाहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झडपमा घाइते...

  • बाँकेको बैजनाथ गाँउपालिका ६ मा रहेको गौथली सामुदायिक वन उपभोक्ता समितिको नवनिर्मित भवनको उद्घाटन गरीएको छ । सामुदायिक भवनको उद्घाटन गर्दै ५ नं. प्रदेश कृषि, भूमिब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले जनतासँग गरेका बाचा क्रमिक रुपमा कार्यान्वय गर्दै...

  • मोडर्न आर्टिस् युवा ग्रुपले बजारमा पानीपुरी र चटपटे बेचेर संकलन गरेको रकम अनाथ बालवालिकालाई सहयोग गर्ने भएको छ । करिब १५ जना युवतीहरुको समुहले कोहलपुर नगरपालिका ११ दशबिगाह, कोहलपुर मेडिकल कलेजको पूर्वी गेटमा पानीपुरी र चटपटे बेचेर रु. ८ हजार ६ सय रकम...

  • हरेक बाबु्आमाको एउटा सपना हुन्छ, आफना सन्तान राम्रो मान्छे बनुन् अनि ठुलो मान्छे बनेर आफुहरुको बुढेसकालको साहारा बनुन् भन्ने । तर बाँकेको नेपालगन्ज उपमहानगरपालीकाको वडा नं. २०, नयाँ बस्ति थपुवा गाँउमा रहेको एक दम्पतीको त्यो सपना ठ्याक्कै उल्टो भएको...

  • नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ चिडिमार टोलका विपन्न परिवारका तथा विद्यालय बाहिर रही भर्ना अभियान अन्तर्गत हालै भर्ना गराईएका ६३ जना बालबालिकालाई शुक्रवार शैक्षिक सामाग्री बितरण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबद्धारा...

  • मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा नेपलीज मुस्लिम सोसाईटी र थर्ड एलायन्सले “धार्मिक भातृत्वका लागि सामुदायिक इफ्तार” कार्यक्रम शुक्रबार बाँकेको सोनपुरमा सम्पन्न गरेको छ । इस्लामिक धर्म गुरु मौलाना जाबिरबाट कुरान पाठ गरि कार्यक्रमको उद्घाटन...

  • प्रदेश नम्बर ५ मा जनप्रतिनिधिका लागि झन्डै अढाई अर्ब तलवमा खर्च हुने भएको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी बनेको विधेयक जेठ १६ गते बसेको प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकबाट पारित गरेसँगै प्रदेश नम्बर पाँचका मुख्य मन्त्रीदेखि...

  • नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई अब नयाँ ऊर्जा दिनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाली काँग्रेस, बाँके क्षेत्र नं. १ ले कोहलपुरमा आयोजना गरेको नेपाली काँग्रेस कार्यकर्ता प्रशिक्षणको उद्घाटन सत्रलाई सम्बोधन गर्दै...

  • कोहलपुर नगरपालिका-१ कौशिलानगरमा रहेको ब्राईटलाईट स्कुलमा मावि र आधारभुत तहका विद्यार्थीहरु बिच वादविवाद कार्यक्रम सम्पन्न भएको छ । मा.वि. तहमा ‘धन भन्दा विद्या ठुलो’ भन्ने विषयमा विद्यार्थीहरुबिच भएको वादविवाद प्रतियोगितामा उक्त तहका ५ जना विद्यार्थीले...

  • उपप्रमुख संयोजक रहेको नगरस्तरीय अनुगमन समितिले कोहलपुर नगरपालिका अन्तर्गत संचालनमा रहेका विभिन्न योजनाहरुको अनुगमनलाई तिब्रता दिएको छ । नियमित अनुगमन गर्दा भौतीक पूर्वाधार विकास तर्फका अधिकाशं योजनाहरु पछिल्लो समयमा गुणस्तरमा सुधार आएको अनुगमन...