२७, चैत्र, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवं एनिमल नेपालको प्राविधिक सहयोगमा...
२७ चैत्र, नेपालगन्ज । बाँकेको जानकी गाँउपालिका वडा नं. ५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । सोमबार दिउँसोको समयमा एक्कासी आगलागी भएको बताइन्छ । आगलगीले बस्तीका चार घरमा पुर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामन्य क्षति भएको छ । यस्तै दुई वटा बाख्रा...
२७ चैत्र, नेपालगन्ज । राष्ट्रिय युवा संघ इलामले सोमवार नेपालगन्जमा सहिद रत्नकुमार वान्तवालाई सम्झिएको छ । राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका युवा संघका नेताहरुले सहिद वान्तवाको सम्झनामा शोकसभा समेत आयोजना गरेका छन् । धम्वोझी चोकमा आयोजना गरिएको...
२७ चैत्र, नेपालगन्ज । आईतबार बेलुका सामाजिक संजाल टिकटकमा एउटा भिडियो पोष्ट भयो । युवाहरुको समुहको उक्त भिडियो सुरुमा सामान्य जस्तै देखिएपनि मध्यभागतिर देखिएको एउटा दृष्य भने असामान्य थियो । नेपालगन्जको एक होटलबाट युवाहरुको हुल बाहिरीदैं गरेको जस्तो...
२७ चैत्र, नेपालगन्ज । नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनः निर्माण गरिने भएको छ । नेपालगञ्ज उप-महानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि दुई करोड...
२७ चैत, काठमाडौं । नेपालगन्ज विमानस्थलमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्ने क्रममा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको पाइएको छ । सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भिड बुद्ध...
२७ चैत्र, कोहलपुर । नेता कार्यकर्तामा वैचारिक स्तर खस्केको भन्दै नेकपा माओवादी केन्द्रले जनता र कार्यकर्तालाई प्रशिक्षित गर्नका लागी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । सोही अभियान अन्तर्गत माओवादी केन्द्र लुम्बिनी प्रदेश स्कुल विभागले...
२७ चैत, नेपालगन्ज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि नेपालगञ्जमा सुरु हुने भएको छ । आज चैत २७ देखि २९ गतेसम्म हुने नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवम् पूर्व...
२६ चैत्र, कोहलपुर । कोहलपुर नगरपालिका क्षेत्रमा सडक सीमा अतिक्रमण हटाइने भएको छ । त्यसका लागि कोहलपुर नगरपालिका र सडक डिभिजन कार्यालय नेपालगन्जले ३५ दिने सूचना जारी गरेका छन् । सडक डिभिजन नेपालगन्ज अन्तर्गत रत्न राजमार्गको कोहलपुर नगरपालिकाको सीमा...
२६ चैत्र, कोहलपुर । कोहलपुरमा रहेको तक्षशिला एकेडमीको अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष विष्णुप्रसाद बेल्बासेको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा प्रिन्सिपल मुकुन्द्रबिक्रम शाहले आगामी शैक्षिक सत्र २०८०...