१२ कात्तिक, कोहलपुर । यहि कात्तिक १५ देखि २२ गतेसम्म कोहलपुर गोल्डकपको दोस्रो संकरण संचालन हुने भएको छ । बाँकेको कोहलपुरस्थित तेह्र बिगाह मैदानमा हुने गोल्ड कपको आईतबार पत्रकार सम्मेलन...
१२ कात्तिक, कोहलपुर । विद्युतको महसुल नतिर्नेको लाइन काटिने भएको छ । आजदेखि सर्वसाधारणका साथै सरकारी कार्यालय र स्वास्थ्य चौकीमा पनि विगत लामो समयदेखि बाँकी बक्यौता देखिएकाको हकमा सूचना प्रकाशित गरी तोकिएको समयमा भुक्तानी नगरे विद्युत लाइन काटिने...
१२ कात्तिक, कोहलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँके राष्ट्रिय निकुञ्जमा ‘टाइम कार्ड’ लागू गरिएपछि सडक दुर्घटना न्यूनीकरण भएको छ । बाँके राष्ट्रिय निकुञ्जको शमशेरगन्जदेखि जिरोसम्म १५ किलोमिटर सडकमा ‘टाइम कार्ड’ लागू भएपछि सडक दुर्घटना न्यूनीकरण...
११ कात्तिक, कोहलपुर (रासस) । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्दै हिँड्ने एकजनालाई पक्राउ गरेको छ । चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका-२० बस्ने मोहन कोइरालालाई...
१० कात्तिक, काेहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडि मोटरसाइकल दुघर्टना हुँदा १ जनाकाे ज्यान गएकाे छ । शुक्रबार साँझ ४ बजेको समयमा नेपालगन्जबाट सुर्खेत तर्फ जाँदै गरेको भे ५ प ५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा नेपालगन्ज ११ निवासी...
१० कात्तिक, कोहलपुर (रासस) । हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारीका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ । हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि बैजापुरसम्मको सडक कालोपत्र भएपछि अहिले राप्तीसोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम...
१० कात्तिक, नेपालगन्ज । नेपालगञ्मा धानको थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २० राँझास्थित सडकमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्रयाक्टरमा जडान गरेको धानको थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा...
बाँकेको राप्तीनदीबाट नेपालगन्जसम्म पानी पुर्याउने निर्माणाधीन आयोजना । १० कात्तिक, नेपालगन्ज। बाँके जिल्लाका बढीभन्दा बढी नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले २८ वटा खानेपानी आयोजना सम्पन्न गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन...
१० कात्तिक, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त बालबालिका जन्मिरहेका छन् । एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त शिशु जन्मन थालेपछि...
१० कत्तिक, कोहलपुर । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन । कोहलपुर-२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका...