मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनाकली’ले युरोपमा चर्चा मात्र रहेन, उनै सुनाकली अहिले स्पेन आईपुगेकी छन् । ‘हाम्री सुनकली कस्ती छे, मेस्सी जस्ती छे’ भनेर...
विश्वकप फुटबलमा अहिले दुनियाँ रमेको मात्र हैन, त्यसैमा झुमेको छ । रसियामा जारी विश्वकपमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन वा पोर्चुगलको समर्थन गरिरहँदा, सायद नेपालले पनि खेल्ने अवसर पाएको भए अझ हामी कति उर्फन्थ्यौं होला रु चाररचार बर्षमा विश्वकप...
विश्वकप समूह ‘सी’ मा मंगलबार बेलुका पौने आठ बजे अस्ट्रेलिया अघिल्लो चरणको आशासहित र पेरु प्रतिष्ठाका लागि खेल्दै छन् । यस्तै अघिल्लो चरणमा पुगिसकेको बलियो फ्रान्ससँग डेनमार्कले बराबरी मात्रै भए पनि खोज्नेछ । फ्रान्स ६ अंकसहित अघिल्लो चरणमा पुगिसकेको...
विश्वकपमा समूह ‘डी’ को अन्तिम खेलमा मंगलबार राति पौने १२ बजे नाइजेरियाविरुद्ध खेल्दा धेरैको नजर अर्जेन्टिनी कप्तान लियोनल मेस्सीमा हुनेछ । नाइजेरियन समर्थकको आश भने अहमद मुसामा । अघिल्लो दुई खेलमा कमजोर देखिएको अर्जेन्टिनाको सपना जिवित बनाउने मुख्य...
विश्वकप फुटबलमा आयोजक रसियालाई हराउँदै उरुग्वे समूह विजेता बनेको छ । सोमबार भएको खेलमा रसियालाई ३-० ले हराउँदै उरुग्वे समूह एको विजेता बनेको हो । दुबै टोली यो खेल अघि नै नकआउट चरणमा पुगिसकेका थिए । खेलमा उरुग्वेले १० औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता...
सन् १९७० को दशकको सुरूवातमै फिफा र एएफसीको सदस्यता पाए पनि सन् १९८६ को मेक्सिको विश्वकपका लागि नेपालले पहिलो पटक छनौट खेलमा भाग लियो । एसियाली पावरहाउस दक्षिण कोरिया र मलेसियासमेत रहेको एसियाली क्षेत्रको समूह ५ मा आफ्नो गृहमैदानबाट नेपाललले विश्वकप...
दाङको लमहीमा सुरु भएको इण्डो नेपाल क्रिकेट प्रतियोगितामा भाग लिन मध्यपश्चिम क्रिकेट क्लबको टोली त्यसतर्फ प्रस्थान गरेको छ । सोमबार अजय शाहनीको कप्तानीमा विनायक गिरि, भिम सार्की, सुजित आचार्य, दिपेन्द्र रावत, यश हमाल, समान्त शाही, लभकुश यादव, सौगात रानाभाट,...
विश्वकप फुटबलको समूह ‘जी’ अन्तर्गतको खेलमा इंग्ल्याण्डले पानामाविरुद्ध कीर्तिमानी जित निकालेको छ । ६(१ ले हराएर जारी विश्वकपकै फराकिलो अन्तरको जितमा रसियासँग बराबरी गरेको इंग्ल्याण्डले आफ्नो विश्वकप इतिहासकै धेरै गोलको कीर्तिमान पनि बनायो । सन्...
रुसमा विश्वकप २०१८ सुरु भइसकेको छ । यसका रोमान्चक खेलहरुले विश्वका फुटबल प्रशंसकको ध्यान तानिरहेको छ । विश्वकपका मैदानमा खेलाडी बाहेक रेफ्रीले पनि फुटबल प्रशंसकको ध्यान तानिरहेका हुन्छन् । यो विश्वकपमा ३६ रेफ्री छन् । र, ती रेफ्रीको पृष्ठभूमी अत्यन्त...
नेपालगन्ज मा प्रथम मेयर कप साइकल दौड प्रतियोगिता २०७५ भब्य रूपमा सम्पन्न भएको कार्यक्रम सम्योजक गगन थापाले बताउनु भयो। नेपाल्गन्ज उपमहानगर पालिका को आयोजना र नेपालगन्ज साइक्लिङ्ग क्लब बाकेको सम्योजन मा भएको प्रतियोगिता मा १७५ जना महिलापुरुष ले सहभागिता...