काठमाडौं - टोकियो २०२० ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टिम आज स्वदेश फर्किँदै छ । ऐतिहासिक सफलतासहित नेपाली टिम दिउँसो १२ बजेर २० मिनेटमा...
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई पराजित गर्न सकेन । यता एभर्टनले भने बाहदुरीका साथ चेल्सीलाई बराबरीमा रोक्न सफल भयो । खेलअवधिभर...
काठमाडौं - हडर्सफिल्ड टाउनले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । सोमबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा हडर्सफिल्डले फुलहमलाई १–० गोलले पराजित गर्दै यो सिजनको प्रिमियर लिगमा पहिलो जित निकालेको हो । तर हडर्सफिल्डले गोल गर्दै जित...
पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुदैछ । पोखरा रंगशालामा हुने फाइनलमा पोखरा पल्टन र चितवन राइनोज मध्ये कुनै टिमले पहिलो पटक आयोजना भएको पीपीएलको उपाधि जित्ला रु...
नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवं युवा नेता मणी थापाले खेल मार्फत देशलाई आर्थिक समृद्धिको दिशातर्फ लैजान युवाहरु कम्मर कसेर लाग्नुपर्ने बताएका छन । प्युठानको गणतान्त्रिक खेल मैदानमा शुक्रबार आयोजित दोस्रो महेश स्मृति क्रीकेट प्रतियोगिताको...
राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५ अन्तर्गत क्रिकेट तर्फको खेल बाँकेको कोहलपुरमा हुने निश्चित भएको छ । कोहलपुरमै पुर्वाधार सहितको क्रिकेट मैदान निर्माण गर्ने प्रक्रिया अगाडी बढाईएको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जानकारी दिए ।...
पोखरा - पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत बिहीबार भएको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सलाई १५० रनको चुनौती दिएको छ। पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १४९ रन बनाउन सफल भयो। ...
काठमाडौँ - पछिल्ला ६ मध्ये पाँच खेलमा पराजय भोगेको स्पेनिस क्लब रियल मड्रिडले प्रशिक्षकलाई बर्खास्त गरेपछिको खेलमा फराकिलो जित निकालेको छ । स्पेनिस कोपा डेल रे अन्तरगत राउन्ड ३२ को खेलमा मड्रिडले मेल्लिालाई ४–० ले हराएको हो । मड्रिडलाई जिताउने क्रममा...
शनिबारदेखि सरदुमकाम खलगामा जारी जिल्ला स्तरीय अन्डर–१९ फुटवल प्रतियोगिताको उपाधीका लागि आयोजक खलंगा र बाहानेको टीमले प्रतिस्पधा गर्ने भएको छ । सोमबार भएको सेमिफाईनल खेलमा खलंगाले विजुवारलाई तथा बाहानेले मरन्ठानालाई फराकिलो गोल अन्तरले हराउँदै...
जिल्ला स्तरीय अण्डर–१९ लिग फुटवल प्रतियोगिता प्युठान सदरमुकाम खलंगा टुडिखेलमा शनिबार उदघाटन गरिएको छ । मल्लरानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको हो ‘युवाका लागि खेलकुद, राष्ट्रका...