अपराध


बाँके प्रहरीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अबैध सुपारी बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट ई-रिक्साको डिक्की र हुडमा लुकाईछिपाई गरी नेपालबाट...

  • बाँके प्रहरीले ब्राउनसुगरसहित विभिन्न लागूऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा मंगलवार प्रहरीले विभिन्न समयमा बरामद गरेको ब्राउनसुगरसहितका विभिन्न लागूऔषधहरु जलाएर नष्ट गरेको हो । पत्रकार, जिल्ला प्रशासन कार्यालय, बाँके जिल्ला अदालत,...

  • बाँके प्रहरीले बितेको ६ महिनामा ९ करोड बढीको राजस्व संकलन गरेको छ । प्रहरीले भन्सार चोरी पैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६०८ रुपैयाँ, सुन तस्कर कारवाहीबाट ३ करोड १३ लाख ९७ हजार ६७५ रुपैयाँ, ट्राफिक कारवाहीबाट १ करोड १२ लक्ख ३४, हजार ५०० रुपैयाँ, नदिजन्य पदार्थ...

  • बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष लागु औषध ब्राउन सुगर सहित रंगेहात पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष राम शरण थारुलाई ३५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको छ । ईलाका...

  • कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराजको मुद्दामाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर भएको हो । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका...

  • जाजरकोटको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती सहित १४ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई गैरीखालीबाट शनिबार राती २ बजे पक्राउ गरेको हो । भेरी नगरपालिका निमित्त प्रमुख...

  • जाजरकोटको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती सहित १४ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई गैरीखालीबाट शनिबार राती २ बजे पक्राउ गरेको हो । भेरी नगरपालिका निमित्त प्रमुख...

  • युट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका अनामनगर बस्ने बाग्लुङ निसीखोला गाउँपालिका-१ पाखापानी स्थायी ठेगाना भएका ३१ वर्षीय राम बहादुर मल्ललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 'साथीभाइ...

  • बाँके प्रहरीले विभिन्न प्रकारका लागू औषध ट्याव्लेटसहित एक युवालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले विभिन्न प्रकारका लागू औषध ट्याव्लेटसहित सोमबार नेपालगन्ज १५ बाट लम्कीचुहा नगरपालिका ४ का २४ बर्षिय कर्ण वोगटीलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय...

  • बाँके प्रहरीले सवारी ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई झण्डै साढे तीन बर्षपछि पक्राउ गरेको छ । सवारी ज्यान मुद्दा लागि फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का ४३ बर्षिय पन्चुराम कुम्हारलाई प्रहरीले बिहिवार नेपालगन्जबाट पक्राउ गरेको...