६ जेष्ठ २०८१, आईतवार

अपराध


दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका-७ निवासी २५ वर्षीय...

  • तस्करीको सामान लुकाएको आशंकामा गोदाममा छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीले कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ । विराटनगरका राजकुमार रौनियारले सञ्चालन गरेको गोदामबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ । तस्करीको...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अप्रेसन’ लाई सर्वोच्च अदालतले भ्रष्टाचारका विषयमा असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद...

  • कोहलपुर चौराहमा अटो रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान सवारी लिएर गाभर जाँदै गरेको अटो रिक्सा दुर्घटना हुँदा बैजनाथ गाउँपालिका १ की ३० वर्षिया डिल कुमारी केसराको मृत्यू भएको हो । ४ जना सवारी बोकेको रिक्सा कोहलपुर चौराहबाट...

  • सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध...

  • बाँकेका पत्रकार हेमन्त चाैधरीमाथि आक्रमण भएकाे छ । समाचारकाे विषयलाई लिएर एक समुहले आक्रमण गर्दा नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहेका चौधरी घाइते भएका छन् । उनीमाथि एक समुहले राप्तीसोनारी गाउँपालिका–३, बैजापुरमा आक्रमण गरेको प्रहरीले...

  • दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका-१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं. १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

  • प्रहरीले रेडपाण्डा र चितुवाको छालासहित दैलेखबाट आठ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई नारायण नगरपालिका–३, खुर्सानीबारीबाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । कर्णाली...

  • बाँकेमा गिट्टि, बालुवा बोक्ने टिप्पर मै बहुमुल्य काठको अबैध तस्करी हुने गरेको खुलाशा भएको छ । बाँकेका नदिजन्य क्षेत्रबाट तस्करहरुले बालुवा तथा गिट्टिभित्र लुकाएर काठका गोलीया तस्कर गर्दै आएको बुधबाको घटनाबाट पुष्टि भएको छ । बुधबार राती ९/१० बजेतिर...

  • एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका-५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा-२ स्थित बाटो...