२८ बैशाख २०८१, शुक्रबार

ब्यानर न्युज


१७ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । चोटका कारण समूह चरणको तीन खेल गुमाएका दीपेन्द्रसिंह ऐरीले...

  • १७ कात्तिक, काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले आज शुक्रबार यूएईसँग खेल्दैछ । छनोट प्रतियोगिताको सेमिफाइनलको खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने खेल नेपाली...

  • १६ कात्तिक, नेपालगन्ज । सर्वोच्च अदालतको फैसलालगत्तै पक्राउ परेका योगराज ढकाल भनिने रिगल ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने भएको छ । सर्वोच्चको फैसलाअनुसार उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको हो । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ...

  • १६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै योगराज ढकाल ‘रिगल’ ले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन । रिगलले एक भिडियो सन्देश जारी गर्दै अदालतको निर्णयको सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण...

  • १६ कार्तिक, नेपालगन्ज । बाँकेको डुडुवामा खेत जोत्ने क्रममा एक युवतीको शव भेटिएको छ । डुडुवा गाउँपालिका-१ बस्ने श्यामलाल हरिजनकी १२ वर्षिया रिता हरिजनको खेत जोत्ने क्रममा मंगलबार शव फेला परेको प्रहरीले जनाएको छ । अघिल्लो दिनदेखि बेपत्ता रिताको शव स्थानिय...

  • १६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद...

  • १६ कात्तिक, नेपालगन्ज । नेपालगन्ज म्याराथनको नवौं संस्करणमा पुरस्कार राशीमा वृद्धि हुने भएको छ । आगामी मंसिर ९ गते संचालन हुने म्याराथनको पुरस्कार राशी बृद्धि गर्ने तयारी भईरहेको आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले जनाएको छ । बुधबार नेपालगन्जमा पत्रकार...

  • १६ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिका अन्तर्गतको खानेपानी तथा सरसफाई बोर्ड गठनकालागी अध्ययन समिति बनाईएको छ । बुधबार कोहलपुरमा भएको सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको छलफलले अध्ययन समिति गठन गरेको हो । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद...

  • १६ कात्तिक, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले सेवाग्राहीलाई सहज र सरल रुपमा सेवा प्रवाहका लागि ‘नागरिक रिपोर्ट कार्ड’ नामको आफ्नै क्युआर कोड सञ्चालनमा ल्याएको छ । सो क्युआर कोडमार्फत सेवाग्राहीले आफूले प्राप्त गरेको सेवाका सम्बन्धमा आफ्नो...

  • १५ कात्तिक, नेपालगन्ज । बाँकेकाे नेपालगन्जमा बजार अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य सामग्री तथा पेय पद्वार्थ र अवैध सुर्तिजन्य पद्वार्थ नस्ट गरिएको छ । मंगलबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा सरोकारवाला निकायहरु...