४ असार, काठमाण्डौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चाको घोषणा भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा चारदलका शीर्ष नेता सहभागी कार्यक्रममा मोर्चाको घोषणा गरिएको...
४ असार, कोहलपुर । नगर शिक्षा शाखा कोहलपुरमा अनिश्चितकालिन तालाबन्दी गरीएको छ । अनेरास्ववियू (क्रान्तिकारी) ले आफ्ना मागहरु पुरा नभएको भन्दै शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको हो । आफुहरुको ८ बुँदे माग सम्बोधन नभएसम्म नगर शिक्षा शाखाको कुनै...
४ असार, रुपन्देही । लुम्बिनीका १ हजार ६२ क्रियाशील पत्रकारको एकमुष्ट दुर्घटना बीमा गरिएको छ । पत्रकार महासंघ लुम्बिनीको पहलमा प्रदेशका क्रियाशील एक हजार ६२ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको हो । प्रदेश सरकारको सहकार्यमा एक हजार ६२ जना पत्रकारको...
१ असार, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले...
३२ जेठ, कोहलपुर । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (बिहीबार) देखि प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट...
३२ जेठ, काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल ९राजु मास्टर० र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका...
३१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताएका छन । प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले भने, "जनतालाई प्रत्यक्ष सेवा दिनेकुरा, विदेशमा...
२९ वैशाख, काठमाडौं । भारतमा आगामी अक्टोबर-नोभेम्बरमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुने लक्ष्यसहित १० टोलीबीच अर्को सातादेखि जिम्बाव्वेमा प्रतिस्पर्धा हुँदैछ । विभिन्न छनोट चरणपछि विश्वकपको यो मुख्य छनोटमा पूर्वविश्व विजेतादेखि एशोसिएट...
२९ जेठ, प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका-४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा...
२८ जेठ, नेपालगन्ज। बाँकेमा एक ठाँउबाट अर्को ठाँउ सार्न र घरको उचाई बढाउन मिल्ने प्रविधि भित्रिएको छ । वर्षाको समयमा सयौं घरहरु जलमग्न हुने नेपालगन्जमा पहिलो पटक यस्तो प्रविधि भित्रिएको हो । पछिल्लो समय घरको उचाइ बढाउन मिल्ने र घर पनि निश्चित क्षेत्रसम्म...