ब्यानर न्युज


१७ जेठ, नेपालगन्ज । बाँके प्रशासनले सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले आज सूचना निकालेर...

  • १७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता...

  • १६ जेठ, कोहलपुर । मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी-८ मुगुवा खोला नजिकै भएको सडक दुर्घटनामा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण खड्काको भाईबुहारी डा. सञ्जु खड्काको मृत्यु भएको छ । नेपालगञ्जबाट काकरभिट्टाको लागि...

  • १६ जेठ, कोहलपुर । बाँकेको राप्तीसोनारी गाँउपालिका ८ ढकेरीमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । मंगलबार दिउँसो ६:३० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको कार र पूर्वतर्फ जादै गरेको बस एक आपसमा ठोक्किदा ब १३ च ८२५३ नम्बरको कारमा सवार बुटवल...

  • १६ जेठ, नेपालगन्ज । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको बजेटमा बाँकेस्थित गौरवको सिक्टा सिँचाइ आयोजनालाई प्राथमिकताका साथ...

  • १६ जेठ, नेपालगन्ज । बाँकेको खजुरामा केन्द्रीय कार्यालय रहेको कपास विकास समितिलाई खारेज गरीएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणका क्रममा कपास विकास समितिलाई खारेज गरिएको घोषणा गरेका हुन् । सरकारले कपास विकास समितिसहित कुल २० वटा संस्थान...

  • १६ जेठ, कोहलपुर । सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा कोहलपुरमा निर्माणाधिन अवस्थामा रहेको अन्तराष्ट्रिय क्रिकेट मैदान प्राथमिकतामा परेन । क्रिकेट मैदान निर्माणका कोहलपुर नगरपालिका वडा नं. ११ मा जमिन छुट्याएको झण्डै २० वर्ष पुगिसक्दा समेत...

  • १५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको...

  • १५ जेठ, काठमाण्डौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन । सोमबार दिउँसोबाट सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. महतले करिब १७ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्दै गरीरहेका...

  • १५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो । सरकारले पारित गरेको बजेट आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको...