१६ मंसिर, बुटवल । रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा...
१५ मंसिर, काेहलपुर । नेकपा माओवादि केन्द्रका महासचिव देवप्रसाद गुरूङले व्यवस्था उल्टाउने कुरा सम्भव नभएकाे बताएका छन । नेपालमा लोकतन्त्रको विकल्प नरहेकाे उल्लेख गर्दै गुरुङले केही तत्वले देशमा अशान्ति फैलाउन खोजे पनि उनिहरूकाे चाहना कहिले पूरा नहुने...
१४ मंसिर, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा २ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि सो क्षेत्रका ६० हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेभएका छन् । नदीमा पुल नहुँदा राप्ती सोनारी माथेबास र धामपुरका...
१४ मंसिर, कोहलपुर । जाजरकोट र रुकुमका भुकम्प पिडितकालागि बाँकेको कोहलपुरबाट १२ कुन्टल तरकारी सहयोग स्वरुप पठाईएको छ । अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति बाँकेको पहलमा दैनिक रुपमा प्रयोग हुने तरकारी राहत स्वरुप भुकम्प प्रभावित क्षेत्रमा पठाइएको...
१४ मंसिर, नेपालगन्ज । पश्चिम नेपालको बाँके र बर्दियाका थारु समुदायमा प्रचलित विभिन्न नाच र गीत सङ्गीतलगायतका कला संस्कृति लोप हुन थालेपछि संरक्षणका लागि समुदायका अगुवाहरु सक्रिय भएका छन् । इन्टरनेटको बढ्दो प्रयोग, डिजे र अधुनिक गीत तथा सङ्गीतका कारण...
१४ मंसिर, काठमाडौं । करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम बुधबारदेखि ऋण मुक्त भएको छ । २०७७ सालदेखि घाटामा जान थालेको निगमले भारतीय आयल निगमबाट तेल खरिद गर्न भन्दै नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो...
१४ मंसिर, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं. ३ मदनचोकको एक घरमा गए राति आगलागी भएकाे छ । राति करिब १ बजेकाे समयमा भएकाे आगलागीबाट मानविय क्षति नभएपनि भौतिक क्षती भने भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । रातिकाे घटना भएकाले क्षतिको विवरण...
१३ मंसिर, नेपालगन्ज । कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मंगलबार मध्यराति साढे १२ बजेतिर घोडाघोडी नगरपालिका(२ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाईते भएका अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो । कैलालीका...
१३ मंसिर, नेपालगन्ज । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खास गरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरु बताउँछन् । “हामीले...
१३ मंसिर, कोहलपुर । बाँकेमा शुद्ध खानेपानीको समस्या दिनप्रतिदिन बिकराल बन्दै गएको छ । स्रोतको उचित संरक्षण र बैकल्पीक स्रोत ब्यवस्थापन नहुँदा खानेपानीको अवस्था भयाबह हुँदै गएको हो । बढ्दो सहरीकरण एवं ग्रामीण जनसंख्याका कारण स्वच्छ पानीको संरक्षण,...