उपप्रधानमन्त्री एबं स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादबले नेपालगन्जको भेरी अञ्चल अस्पताललाई प्रादेशीक अस्पताल बनाउने बताउनुभएको छ । नेपालगन्जको समुदघाटन गदै मन्त्री...
बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालले बहिरङ्ग सेवा सुरु गरेको छ । सरकारबाट १०० शैयाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्र्तगत ५९ शैयाबाट आफ्नो सेवा सुरु गरेको हो । अस्पतालको सोमवार औपचारिक उद्घघाटन गर्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या...
राती कहिलेकाही डरलाग्दो सपना देखेर निन्द्रा खुल्ने गरेको अनुभव अधिकांशसँग हुन्छ । यस्ता डरलाग्दा सपना देखेर तर्सिने पनि गरिन्छ । कतिपय अवस्थामा त ब्यूझिँदा शरीर पसिना पसिना भइरहेको हुन्छ । डरलाग्दा सपनासँग विभिन्न काल्पनिक कुराहरुलाई जोडेर यसको...
'नागरिक सुरक्षा हामी सवैको सरोकार, सूचना नै सुरक्षाको आधार' भन्ने मुल नाराका साथ प्रहरीले लागु औषध दुर्ब्यसन विरुद्ध टोल टोलमा अभियान थालेको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज र स्थानियवासीहरुको अगुवाईमा नेपालगन्ज नगरको विभिन्न टोल टोलमा आइतवार नेपालगन्जको...
बाँके डान्स आईडलको सेमिफाईनल राउण्ड हिजो सम्पन्न भएको छ । ३५ जना सहभागिहरु मध्येबाट १६ जना सहभागिहरु छनँैट हुन सफल भएको बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले जानकारी दिनु भयो । ५० प्रतिशत नृत्य बाट र ५० प्रतिशत भोटिङ्गबाट छनौट गरिएको थियो...
बाँकेकाे खजुरामा रहेकाे सुशील कोइराला प्रखर क्यान्सर अस्पताल यहि साेमबार देखि संचालनमा आउने भएको छ । शनिबार अस्पताल परिसरमा आयाेजित पत्रकार सम्मेलनमा यहि असार ११ गतेदेखि opd सेवा प्रारम्भ हुने जानकारी गराईएको हाे । २०६५ माघ ११ गतेबाट निर्माण सुरु गरिएको...
नेपालगञ्जमा शुक्रबार मासु पसलको संयुक्त अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा खटिएको जिल्ला अनुगमन समितिले धम्वोझी र राँझाका केही मासु पसलमा अनुगमन गरेको हो । उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा अपार पौडेल, बाणिज्य कार्यालयका...
चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेद सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईएको छ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउँदै आएको छ । दिवसकै अवसरमा बिहिबार कोहलपुरमा समेत बिभिन्न...
केहीदिन अघिदेखि भारतको राजस्थान, लखनउ, उत्तर प्रदेश लगायतबाट नेपालतर्फ आईरहेको आँधीको कारण धुलो मिसिएको हिलेवर्षा तथा माटेवर्षा भइरहेकाले सो बाट बच्च जनस्वास्थ्य बिज्ञ डा. रवीन्द्र पाण्डेले सुझाव दिएका छन । वायुमण्डलमा धूलो सघन रहँदा यस्तो बर्षा...
पर्सा । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–५ मा रहेको कौशल कुमार श्रीवास्तवको गोदामबाट म्याद सकिएको जुसमा पुनः म्याद थप्दै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज–११ निवासी लक्ष्मी साह कानू र ओमबहादुर कार्की रहेका छन् । म्याद...