काखमा छोरीलाई च्यापेर विरामीहरुको उपचार गर्दै ४ महिना कि सुत्केरी अनमी, सिमा घर्तिमगर खान । म स्वास्थ्य सेवामा प्रवेश गरेको झन्डै ३ वर्ष पुग्न लाग्यो । तर, आज पनि सुरुवातका दिनजस्तै...
बाँके जिल्लाको कोहलपुर नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगर स्वास्थ्य शाखा परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी कोहलपुर नगरपालिकाका १५ वटै वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । नगरभित्रका १५ वटै वडामा रहेका १५ देखि २३ महिना...
कोहलपुर नगरपालिका भित्रका ६ वटा सामुदायिक विद्यालयमा अध्यनरत थारु समुदायका विद्यार्थीहरुको रक्त परीक्षण गराउँदा १ सय ४२ जना विद्यार्थीहरुमा सिकलसेल एनिमियाको पोजेटिभ देखिएकोे छ । यही असार १२ गते देखि १८ गते सम्म कोहलपुर नगरपालिका भित्रका सामुदायिक...
छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए प्रसौनी गाउँपालिकाले रु. १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको सोमबारको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी...
जिल्लामै सबैभन्दा बढी बाढी आउने, आगलागी हुने तथा भुकम्प जस्ता विपदको अत्याधिक जोखिममा रहेको राप्तीसोनारी गाउँपालिकाका बिभिन्न बिद्यालयका बालबालिका, अभिभावक र शिक्षकहरुलाई विपद जोखिम न्यूनिकरण बारे सचेतनामुलक अभियान संचालन गरिएको छ । राप्तीसोनारी...
प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ आइतवार नेपालगन्जमा पनि प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ भव्य रुपमा मनाइएको छ । प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान नेपालगन्जमा विभिन्न विद्यालयको अगुवाईमा मनाईएको हो । राष्ट्रिय...
अस्वस्थ मासु, मिसावट भएको खाद्यान्न तथा म्याद नाघेका पेय पदार्थको बिक्री खुला रूपमै हुँदै आएको बाँकेका विभिन्न बजारमा अहिले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधी जस्तो महत्वपूर्ण सामानको बिक्रीमा पनि खेलबाड गर्ने गरिएको पाइएको छ । बाँकेका विभिन्न...
नेपालगञ्ज/ नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा यस वर्षको असारको अन्तिम सम्म सर्पदंशबाट नौजनाको मृत्यु भएको छ । सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशबाट मृत्यु भएकोमा यो बर्ष भने सर्पदंसबाट ज्यान गुमाउनेको सँख्या बढेको छ । वर्षा शुरु भएयता दैनिक...
जाजरकोट-अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट...
एचआइभी एड्स संक्रमितहरु लाई एआरभी परीक्षण उपचार पद्धतीले जीवन रक्षा र आयु लम्ब्याउने गरेको सो क्षेत्रमा काम गरिरहेका विज्ञहरुले बताएका छन् । कोहलपुरमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा एआरभी परीक्षण उपचार पद्धतीको बारेमा स्वास्थ्यकर्मी...