प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पतालमै बन्धक बनाइएका सुरज विकको उपचार खर्चको विवरण माग गरेका छन् । मन्त्री बरालले अस्पताल सञ्चालनको लागि दर्ता अनुमति र अहिलेसम्मको...
यदि धुँवा छ भने आगो पनि पक्कै छ, यो भनाइको प्रयोग यसपटक गाँजा र सेक्सबीचको सम्बन्धका बारेमा बताउनका लागि गरिएको छ । एउटा अध्ययनका अनुसार गाँजा सेवन गर्नेहरु अन्य व्यक्तिको तुलनामा बढी सेक्स गर्ने गर्दछन् । अमेरिकामा स्टैनफर्ड युनिभर्सिटीको स्कुल अफ...
पूर्वपश्चिम राजमार्गको ओभरीमा निर्माण गरिएको सर्पदंश उपचार केन्द्र मंगलबारदेखि सञ्चालनमा ल्याईएको छ । २९ लाख २६ हजार ३ सय ६४ रुपैयाको लागतमा निर्माण भएको सो सर्पदंश उपचार केन्द्रको राप्तीसोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले उद्घाटन गरेका हुन...
बढैयाताल गाउँपालिकाले ४ बर्ष भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले “बाल विवाह अन्त्य गर्न सम्भव छ” भन्दै आफनो कार्यकालको ४ बर्ष भित्र बढैयाताल गाउँपालिकाको सम्पूर्ण...
नेपाल रेडक्रस सोसाइटीको ५६ औ स्थापना दिवस प्युठानमा पनि मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले 'रेडक्रसः सबै ठाउँमा, सबैका लागि' के तपाइलाई थाहा छ ? भन्ने नाराका साथ ५६ औ स्थापना दिवस मनाइएको छ । सोसाइटीले दिवसको अबसरमा जिल्ला कारागार...
पोखराको बुल्समेन क्लबले आयोजना गरेको “तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप २०७५” मा काठमाडौका मिलन बिक्रम सिजापती तेश्रो मिष्टर बुल्समेन च्याम्पियन बनेका छन । पोखरा रंगशालामा सम्पन्न...
मुलुकी अपराध संहिता ऐन-२०७४ मा संशोधनको माग गर्दै चिकित्सकहरू आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघ, चिकित्सक समाजलगायत चिकित्सकसँग सम्बन्धित विभिन्न संघ-संस्थाको अगुवाइमा एप्रोनसहित उनीहरू सडकमा उत्रिएका हुन् । अस्पतालमा अत्यावश्यक बाहेकका सेवा...
बाँके खजुरा गाउँपालिका १ राधापुरकी ब्रेन ट्यूमर पीडित लक्ष्मी शाही बचाउ अभियानलाई हाईपर क्रु नेपालको पहलमा आर्थिक रकम संकलन गरि सहयोग प्रदान गरिएको छ । आर्थिक अवस्थाले कमजोर लक्ष्मी रकम नभएकै कारण थला पर्दै गएपछि उनको उपचार सहयोगकालागि अभियान संचालन...
नेपाल इक्रा एजुकेशनल फाउण्डेशनले खजुरा गाँउपालिका वडा नं. ७ मा रहेको सोनपुर स्वास्थ्य चौकीलाई प्रसूति सेवाका लागि चाहिने उपकरण उपलब्ध गराएको छ । उपकरणपछि स्वास्थ्य चौकीमा प्रसूति सेवा सहज भएको जन स्वास्थय निरिक्षक लक्ष्मण प्रसाद कणेलले बताउनु भयो...
आचार्य चाणक्यले आफ्नो नीति ग्रन्थको तेस्रो अध्यायको एघारौं श्लोकमा पाप, गरिबी, झगडा र भय हटाउने तरिका बताएका छन् । उनका अनुसार मौन बस्दा झगडा समाप्त हुने बताएका छन् । अर्थात् यदि कसैले तपाईंलाई केही भने चुप बस्नु नै उचित हुनेछ । चुप बसेर सुन्नुहोस् र त्यसअनुसार...