समाज


पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ। एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको थियो। सो दुर्घटनामा कम्तीमा...

  • सुटका पारखीहरुकालागि बाँकेको कोहलपुरमा सुट क्लव सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ मा सञ्चालनमा आएको सो सुट क्लवको नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले रिबन काटेर उद्घाटन गरे । नेपाली पोषाकको रुपमा रहेको दौरा सुरवालको लागि...

  • जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका २६ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ । समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले...

  •   कोहलपुर–१० कालिकानगरमा झुण्डिएको अवस्थामा एक बालिकाको शब भेटिएको छ । सोमबार दिनको २ः२५ बजे आफै घरभित्रको पङ्खामा झुण्डिएको अवस्थामा पुजा रावत (नाम परिवर्तन) को शब भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । १५ वर्षिया रावतले आत्महत्या गरेको...

  • १ थान बारबोर बन्दुकसहित प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिकाबाट २ जनालाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरी टोलिले आइतबार साझ घरमा लुकाइराखेको अवस्थामा १ थान बन्दुक सहित २ जनालाई नियन्त्रणमा लिएको हो । ब्यूरोका...

  • कोहलपुर नगरपालिका-११ स्थित एनटिभि रोडमा रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सोमबार स्पेल्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका-११ कि अपेक्षा शर्माको मृत्यु भएको हो । विद्यालय बिदा भएको मौका छोपी साथीहरुसँगै...

  • तमु ह्युल छोंज धिं कोहलपुर ईकाई समिती बांकेको ९औ साधारण भेला आइतबार सम्पन्न भएको छ । कार्यक्रम समितिका अध्यक्ष याम बहादुर गुरुङको अध्यक्षता र प्रदेश न। ५ का प्रमुख चेत बहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।  ९औ साधारण भेलामा ईकाई सचिव खड्ग...

  • सि बि इन्टरनेसनल कन्सल्टेन्सिले अब कोहलपुरमै काठमाण्डौ स्तरिय सेवा सुबिधा प्रदान गर्दै आएको छ । बाँकेमा छोटो समयमानै आफ्नो पहिचान बनाउन सफल यस कन्सल्टेन्सिले बिदेश अध्ययन अध्यापनका लागी जाने बिद्यार्थीहरुका लागि आर्कषणको केन्द्र बिन्दुको रुपमा...

  • काठमाडौँ । संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको निधन भएको छ । उनको ७६ बर्षको उमेरमा आइतबार साँझ ग्रान्डी अस्पतालमा निधन भएको हो । २ बर्षअघि श्रीमान अम्बरको निधन भएयता रोगशोकले थलिएकी बिनालाई गत साता निमोनियाको आशंकामा ग्रान्डी भर्ना गरिएको...

  • सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका-६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो । जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकीराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली...