बाँकेको कोहलपुरमा हजुरबुवाले आफ्नै नातीनी बलात्कार गरेको घटनाले चरमरुप लिइरहेको बेला नेपालगन्जको गणेशपुरमा साईबाबा भनिने एक ब्यक्तिले १५ वर्षिया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक...
बाँकेको कोहलपुरबाट प्रकाशित पीपलबोट दैनिकका कार्यकारी सम्पादक राम बहादुर रावत मोटरसाइक दुर्घटनामा परी घाईते भएका छन् । शुक्रबार कोहलपुरबाट बैजनाथ जाने क्रममा बैजनाथको नौवस्तामा गाईसँग मोटर साईकल ठोकीदाँ रावत घाईते भएका हुन् । पत्रकार रावतको हात,...
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गएपछि त्यसको तयारी तिब्र पारिएको छ । प्रतियोगिता सञ्चालनकालागि मध्यपश्चिम खेलकुद विकास समितिले खेलकुदसँग सम्बन्धित बिभिन्न निकायसँग छलफल अघि बढाएको छ । प्रतियोगिता अन्तर्गत केही खेलहरु कोहलपुरमा...
काठमाडौं–नेपाल पत्रकार महासंघले मुलुकी देवानी र फौजदारी संहितामा व्यवस्था भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान तत्काल हटाउन माग गर्दै शुक्रबार प्रदर्शन गर्दै छ । सञ्चार सामाग्रीसहित दिउँसो साढे २ बजेपछि नयाँ बानेश्वरमा प्रदर्शन...
‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना हुने नेपालगन्ज म्याराथन २०१८ को तयारी सुरु भएको छ । नेपालगन्ज म्याराथनको चौथो संस्करणकालागि बिहिवारदेखि दर्ता आवेदन खुल्ला गरिएको छ । खेलाडी आवेदन दर्ता फारम मध्यपश्चिम...
कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीले फरक तरिकारले आफ्नो जन्मदिन मनाएकी छन । जन्मदिनको अवसर पारेर उप-प्रमुख चौधरीले आफ्नो सेवा सुविधाको केही रकम कटौती गरि असहाय तथा जेष्ठ नागरिकलाई सहयोग गरेकी छन । बिहिबार नेपालगञ्जस्थित नीलसागर आश्रममा...
नेपालगन्जको स्वस्तिक होटलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले होटलको १०३ नम्बर कोठाबाट बाजुरा कार्तिस्वामी गाँउपालिका बस्ने जगिन्द्र बहादुर शाहीलाई रेडपाण्डाको...
नेपाली नागरिकलाई अपहरण गरी फिरौती माग गरेको घटनाका फरार आरोपीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । गत जेठ ६ गते बाँकेको नरैनापुर गाँउपालिका-६ बस्ने केशवराम गोडियालाई नेपालगन्जबाट अपहरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा भारत श्रीवस्ती बस्ने ३२ वर्षिय...
साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि...
कप्तान विराज महर्जनले नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् । बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भुटानसँगको खेलको ८४ औं मिनेटमा मैदानमा छिर्दै उनले ६९ क्याप जित्दै नेपाली फुटबलमा कीर्तिमान कायम गरेका हुन् । उनी दिनेश...