१३ बैशाख २०८१, बिहीबार
झुण्डिएर बालिकाले गरिन आत्महत्या
  • काँचुली खबर

 

कोहलपुर–१० कालिकानगरमा झुण्डिएको अवस्थामा एक बालिकाको शब भेटिएको छ । सोमबार दिनको २ः२५ बजे आफै घरभित्रको पङ्खामा झुण्डिएको अवस्थामा पुजा रावत (नाम परिवर्तन) को शब भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
१५ वर्षिया रावतले आत्महत्या गरेको हो वा अन्य केही कारणले मृत्यु भएको भन्ने बारे अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएस्पी यज्ञप्रसाद भट्टराईले बताए ।

  • ३२ असार २०७५, सोमबार १७:३३ प्रकाशित
  • Nabintech