घरघरमा श्रीमद्भागवत गीता पुर्याउने अभियानको घोषणा गरिएको छ । गीता प्रेस बिक्री केन्द्रले श्रीमद्भागवत गीता र सरल गीता विमोचन समारोहमा घरघरमा गीता पुर्याएपछि प्रत्येक नेपालीका...
वागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका विद्यार्थी संगठनहरुले सहायक क्याम्पस प्रमुखको राजिनामा माग गरेका छन । क्याम्पसमा संचालन भईरहेको स्नातक तहको परिक्षामा सिट प्लानिङको विषयलाई लिएर सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारीले विद्यार्थी...
आज सार्वजनिक हुने भनिएको कक्षा १२ को नतिजा अब बिहीबार मात्रै सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनिक गर्ने बताएको हो । मंगलबार सार्वजनिक गर्ने तयारी गरेको नतिजा आज...
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि प्राविधिक त्रुटि देखिएको भन्दै बोर्डले भोलि बुधबार नतिजा सार्वजनिक गर्न लागेको हो । यो वर्ष परीक्षामा...
कञ्चनपुरमा १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा बालअधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन् । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन् । बालअधिकारकर्मीहरु...
एक समिती र ३ उपसमिती बनाउदै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको संचालक समितिको पुर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बैठकले पदपूर्ति समिति, लेखा तथा महायज्ञ रकम संकलन उपसमिति, बिधान संसोधन तथा शैक्षिक प्रशासन उपसमिति र निर्माण उपसमिति गठन गर्दै...
कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूको पठन सिप क्षमतामा सुधार ल्याई उनिहरुको शैक्षिक जग बलियो बनाउने उदेश्यका साथ बर्दिया जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु गरिएको छ । सोही कार्यक्रमलाई बाँके जिल्लामा समुदाय परिचालनतर्फ सफलतापूर्वक...
महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी आएका महराले पश्चिम नेपालको मुटुको रुपमा रहेको नेपालगन्जलाइ शैक्षिक हबको रुपमा विकास गर्नूपर्ने बताउनुभएको छ । शैक्षिक विकासका लागि धैरै पुर्वाधारको खाचाँे रहेको बताउदै उहाँले...
प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा बाँके आएका छन । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी महरा आएका हुन । पाँच करोड ९२ लाख हाराहारीको लागतमा निर्माण गर्न लागीएको नयाँ शैक्षिक भवनको निर्माण जिम्मा रोयल कन्ट्रसन...
कोहलपुर नगरपालिका भित्रका २९ सामुदायिक विद्यालयका आधारभूत तहका कक्षा एकका ७ सय ७१ जना विद्यार्थीहरुलाई अँग्रेजी माध्यमका किताब निःशुल्क वितरण गरिएको छ । पुस्तकसँगै विद्यालयहरुलाई ल्यापटप र डिक्सनरी समेत वितरण गरिएको छ । सोमबार कोहलपुर नगरपालिका...