नेपालमा दिगो शान्ती, समृद्धि र सामाजिक न्यायका निम्ति नेपालको संविधान २०७२ ले व्यवस्था गरेको कानुनको मर्म र भावना अनुसार कार्यान्वयन गर्नुपर्ने आवश्यकता रेहेको एक कार्यक्रमका सहभागीहरुले...
महाभारतको कथा जति अद्वितीय छ, त्यति नै अचम्मको पनि । आज हामी तपाईंलाई महाभारत युद्ध समाप्त भएपछि के भयो भन्ने बारे जानकारी दिँदै छौं । कौरव र पाण्डवबीच जब युद्ध भयो तब करोडौं योद्धा मारिए भन्ने बारे धेरैलाई थाहा होला तर मरेका योद्धालाई के गरियो त्यसबारे...
पाल्पा । रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । मृत्युु हुनेमा तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाला प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य,तानसेन...
बाँकेको कोहलपुर बिहीबारदेखि नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोहलपुरमा रहेको प्रस्तवित अन्तर्राष्टिूय क्रिकेट मैदानमा राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल आयोजना र बाँके बहिरा क्रिकेट संघको आथित्यतामा प्रतियोगिता सुरु भएको छ...
बाँकेको डुडुवा गाउँपालिकामा आँधी हुरीले ढलेका पोल मर्मत नहुँदा स्थानीयले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ता अघि आएको आँधी हुरीले गाउँपालिकाको वार्ड नं. ४ र ५ मा ३० वटा विद्युत पोल ढलेका छन, भने केही भाँचिएका छन । विद्युत कार्यालयले सुस्त गतिमा पोल...
बाँके प्रहरीले नेपालगन्जको सुर्खेतरोडमा रहेको होटल ग्यालेक्सी दरबारबाट ६ जना जुवा खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रणबहादुर विष्टले दिएको जानकारी अनुसार बुधबार दिउसो...
चितवन गैडाको आक्रमणबाट चितवनमा एकजनाको ज्यान गएको छ । राप्ती नदीमा माछा मारेर फर्कीने क्रममा गैडाले आक्रमण गर्दा भरतपुर वडा न।ं २५ बस्ने ५० वर्षीय अर्जुन क्षेत्रीको ज्यान गएको हो । उनको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको चितवन प्रहरीले...
बाँके डान्स आईडलका लागी ५० जना प्रतिस्पर्धीहरु छनौट भए संगै एस.एम.एस भोटिङ्ग पनि सोमबार देखि २५ गते कार्यक्रमा शुरु नहुदासम्मकालागी भोटिङ्ग शुरु भएको कार्यक्रम प्रस्तुतकर्ता दिपक श्रेष्ठले बताए । साईनिङ्ग स्टार बिद्यालयमा शनिबार तेस्रो छनौट प्रतियोगिता...
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगरपालिकालाई व्यवसायिक कर नतिर्न ब्यवसायहीलाई आग्रह गरेको छ । केही दिन यता उप–महानगरपालिकाले व्यवसायीबाट लिइरहेको व्यवसायी करको सम्बन्धमा उद्योगी व्यवसायीहरुबाट गुनासो आएको भन्दै संघले आजबाट उप–महानगरपालिकालाई...
कोक्रोमा हल्लाई, पिठ्यूँमा बोकी आमारहित जीवनमा आमा बनी हुर्काएको मैले मेरो भाइ, दिदीलाई जीवनमा खुशी दिन्छु एक जोर सारी र चोली दिन्छु भनेर खाडी हिँडेको मेरो भाइ । पाँच वर्षपछि हजुरको आशिर्वाद लिन आउँदै छु भने जब तब मेरो आँखाबाट आँशु बग्न थाले खुशीको आँशु सुखको...