१५ चैत्र २०८०, बिहीबार
जुवाडे सहित २ लाखबढी नियन्त्रणमा
  • काँचुली खबर

कोहलपुर
जिल्ला प्रहरीको विशेष व्यूरो टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नं.१४ र १५ को संयुक्त कार्यालय अगाडि हवलदारपुरबाट पाँचजनालिएर ईप्रका कोहलपुरलाई बुझाएको छ ।
सोमबार साँझ करिव ६ बजेतिर स्थानीय कान्छा आलेको घरमा जुवा खेल्दै गरेका पाँचजनाबाट २ लाख ९ हजार ६ सय ?पैयाँ सहित नियन्त्रणमा लिएको हो । घरभेटी नभएको अवस्थामा उनीह? सो घरमा बसेर जुवा खेल्दै गरेको बेलामा व्यूरोको टोलीले छापा हानेको थियो ।
प्रहरीले जुवा खेल्दै गरेका दिवश राई, पे्रम साहु, सुधिर पटहर, प्रकाश थापा र गोपाल सुनारलाई नियन्त्रणमा लिएको जानकारीमा गराएको छ । सबै जुवाडेलाई आवश्यक अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

  • २१ जेष्ठ २०७५, सोमबार १९:५४ प्रकाशित
  • Nabintech