१६ चैत्र २०८०, शुक्रबार
सुन तस्करी काण्डका अर्का अभियुक्तले पनि गरे अात्म समर्पण (अपडेट)
  • काँचुली खबर

बिराटनगर  करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अर्का एक अभियुक्तले पनि अात्मसमर्पण गरेका छन् । अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले अाइतबार जिल्ला अदालत माेरङमा आत्मसमर्पण गरेका हुन् । उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला हुन् ।

उनको अदालतमा बयान सुरु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले  जानकारी दिए ।

  • २० जेष्ठ २०७५, आईतवार १३:३१ प्रकाशित
  • Nabintech