प्रदेश ५ को सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने लक्ष्य अगाडि सारेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५|०७६ का लागि प्रस्तुत बजेटमा कृषिसँग...
बाँके र बर्दियाका लागि अति नै महत्वपूर्ण मानिएको राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सन आयोजनाको लागत चार गुणा बढेको छ । सो आयोजनामा सुरुमा विनियोजन गरेको लागतभन्दा चार गुणा रकम बढी खर्च हुने देखिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सुरुवातमा...
महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डाहरूको सूची नै बनाएर अप्रेसन थालेको छ । प्रहरीले गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको पनि छ । केहीलाई खोजी गरिरहेको छ । प्रहरीले २३ जना गुण्डा नाइकेलाई उच्च निगरानीमा राखेको स्रोतले जनाएको छ । दीपक मनाङ्गे...
कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा आईतबारदेखि सुरु भएको छ । संविधानले नै हरेक स्थानिय तहको आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र आप्mनो नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक बाध्यकारी ब्यवस्था गरेको छ । त्यही ब्यवस्थाका कारण...
नेपालगञ्ज उप–महानगरपालिकाले आ.व. २०७५|७६ को लागि प्रस्तावित वजेट २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ सार्वजनिक गरेको छ । आज आयोजित तेश्रो नगर सभामा उपमहानगरपालिकाले नीती तथा कार्यक्रमसहितको सो अनुमानित आय-व्यय वजेट प्रस्ताव प्रस्तुत गरेको हो । उपमहानगरपालिकाका...
बाँँके/ जिल्ला प्रहरी कार्यालय बाँके र इालाका प्रहरी कार्यालय कोहलपुरको संयूक्त टोलिले ढकेरीको एक होटलबाट ब्राउन सुगर सहित दुई जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ति सोनारी गाँउपालीका ९ का रेम पौडेल र नेपाली सेनामा कार्यरत सेनानी धिरेन जंग शाही...
काठमाडौं, ९ असार – माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०७४ को नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले अन्तिम तयारी भइरहेको छ । नतिजा प्रकाशनका लागि अहिले राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । आज अपरान्ह ४ बजे नतिजा प्रकाशन गर्ने भनेपनि बोर्डले...
शनिबार आएकाले वर्षासँगै नेपालगन्जका केहि भाग डुवानमा परेका छन् । डेढ घण्टासम्म परेकाे पारिबाट सेतुविक चाेक र आसपासको भाग पानि ताल्लिएकाे थियो । पानिकाे उचित निकास नभएपछि थाेरै वर्षा हुँदापनि उक्त स्थानमा पानि ताल्लिदै आएकाले छ । वर्षेनि डुवानकाे...
बाँकेकाे खजुरामा रहेकाे सुशील कोइराला प्रखर क्यान्सर अस्पताल यहि साेमबार देखि संचालनमा आउने भएको छ । शनिबार अस्पताल परिसरमा आयाेजित पत्रकार सम्मेलनमा यहि असार ११ गतेदेखि opd सेवा प्रारम्भ हुने जानकारी गराईएको हाे । २०६५ माघ ११ गतेबाट निर्माण सुरु गरिएको...
कोहलपुर नगरपालिका भित्र संचालनमा रहेका २५ बैंकहरुले वार्षिक ४ अर्ब भन्दा बढी लगानी गरिरहेको कोहलपुर बैकर्स क्लबका अध्यक्ष डिल्लीराज भुषालले जानकारी दिएका छन । १८ वटा कमर्शियल बैंक, ६ वटा विकास बैंक र १ वटा राष्ट्रिय सहकारी विकास बैंकले विभिन्न व्यक्ति,...