अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरे सिफारिस भएका छन् । संवैधानिक परिषद्को बुधबार बसेको बैठकले कार्यवाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा...
बाँकेको राप्ती-सोनारी गाउँपालिकाले कार्यालयमा कार्यरत प्राविधिक कर्मचारीलाई जिल्ला समन्वय समितिमा फिर्ता पठाउने निर्णय गरेको छ । प्राविधिक कामका बिषयमा आम सेवाग्राहीबाट गुनासो आएको भन्दै राप्ती–सोनारी गाउँपालिका कार्यपालिकाको भदौं ३ गते बसेको...
कोहलपुर नगर विकास समितिले चालु आर्थिक वर्ष ०७५/०७६ का लागि ५७ करोड २२ लाख बजेट विनियोजन गरेको छ । गत आवमा ३० करोड ४० लाख बजेट विनियोजन गरको नगर विकासले चालु आवमा २६ करोड ८२ लाख बढि रकमको बजेट विनियोजन गरेको हो । मंगलबार पत्रकार सम्मेलन मार्फत नगर विकास समितिका...
चितवन - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्खरै लागू भएको मुलुकीसंहिता संशोधन गर्नुपर्ने बताउनुभएको छ । ‘मुलुकी संहिताको धेरै विषयमा बिरोध भइरहेको छ’, उहाँले सोमबार भरतपुरमा पत्रकारहरुसँग भन्नुभयो, ‘डाक्टरहरुले ऐन संशोधन माग्दै आन्दोलन...
प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादब जनकपुरस्थित नेपाल राष्ट्र बैंकको मूल गेट अगाडि धर्नामा बसेका छन् । प्रदेश सरकारले दिएको सार्वजनिक बिदा नमानेको भन्दै मन्त्री यादवले आइतवार अपरान्ह १ बजेदेखि राष्ट्र बैंकको मूलगेटमा...
एक दशक लामो माओवादी ‘जनयुद्ध’ का नेतृत्वकर्ता पुष्पकमल दहाल ‘प्रचण्ड’ पहिलोपटक सार्वजनिक भएको स्थल कास्कीको सिक्लेसमा शान्ति स्तम्भलगायतका पूर्वाधार बन्ने भएका छन्। सशस्त्र संघर्षरत तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई तत्कालीन गृहमन्त्री...
इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट एक वर्षको अवधिमा करिब ६ हजार नागरिकता वितरण भएको छ । ईलाका प्रशासन कार्यालय चन्द्रौटाबाट आर्थिक वर्ष ०७४/७५ मा ५ हजार ९ सय ५० जनाले नया नागरिकता प्राप्त गरेका छन् । वितरण भएको नागरिकता अधिकांश वंशजको आधारमा लिने गरेका...
भारतीय प्रहरीले भारतीय नक्सलाइट माओवादीलाई नेपालबाट हतियार सप्लाई हुने गरेको आरोप लगाएको छ। महाराष्ट्रा राज्यको पुलिसले भारतीय नक्सलाइट माओवादीलाई नेपालबाट हतियार सप्लाई हुने गरेको आरोप लगाएको हो । शुक्रबार महाराष्ट्रा पुलिसका एडीजी परमवीर सिंहले...
नेपाल सरकारका उप प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका एक ब्यक्तिको प्रहरी हिरासतमै मृत्यु भएको छ । बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्येका...
पाँच वर्षमा गरिबीको दर १० प्रतिशतमा झार्ने र प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पुर्याउने लक्ष्यसहित प्रदेश ५ सरकारले आवधिक योजना तर्जुमाको तयारी थालेको छ । प्रदेशको योजनावद्ध दिगो विकास र समृद्धिका लागि संघीय सरकारले जस्तै प्रदेश सरकारले...