१ जेष्ठ २०८१, मंगलवार
सिंगै पार्टी नेकपामा विलय
  • काँचुली खबर

काठमाडौं– राष्ट्रिय जनता दल नेकपामा विलय भएको छ । संविधानसभाका तत्कालीन सभासद मेघराज निषाद नेतृत्वको पार्टी सोमबार नेकपामा विलय भएको हो ।
सोमबार नेकपा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममार्फत नेकपाका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत नेताले उनलगायत नेता कार्यकर्तालाई पार्टी प्रवेश गराए । निषाद दोस्रो संविधानसभामा सदस्य र केपी ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला राज्यमन्त्री थिए ।

  • १६ आश्विन २०७५, मंगलवार ११:२९ प्रकाशित
  • Nabintech