तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको हत्या भएको छ । आइतबार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै उनी माथि गोली प्रहार भएको हो । गोली लागेर मृत्यु भएका रोहित केही महिनाअघि मात्रै...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले आइतबार दाङ ल्याएको छ ।संगठित अपराधको आरोपमा साउन २२ गते काठमाडौको दक्षिणकालीबाट पक्राउ परेका पूर्वमन्त्री प्रकाण्डलाई मुलुकको...
कोहलपुरका महिलाहरुले गीतमार्फत मुलुकमा बढ्दै गएको महिला हिँसा र बलात्कारका घटनाका पीडितहरूका बेदना पाखेका छन् । सहकारी सञ्जाल कोहलपुरले आयोजना गरेको बृहत तीज गीत प्रतियोगितामा भाग लिएका सहकारी तथा महिला समूहहरूले गीतमार्फत राज्यलाई महिला हिसा न्यूनिकरण...
काठमाडौं–प्रमुख चार राजनीतिक दलले कानुन उल्लंघन गरेबापत राज्यलाई १ करोड ५५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ । राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल र संघीय समाजवादी फोरम...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरे सिफारिस भएका छन् । संवैधानिक परिषद्को बुधबार बसेको बैठकले कार्यवाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा प्राकृतिक स्रोत तथा वित्त आयोगको...
बाँकेको राप्ती-सोनारी गाउँपालिकाले कार्यालयमा कार्यरत प्राविधिक कर्मचारीलाई जिल्ला समन्वय समितिमा फिर्ता पठाउने निर्णय गरेको छ । प्राविधिक कामका बिषयमा आम सेवाग्राहीबाट गुनासो आएको भन्दै राप्ती–सोनारी गाउँपालिका कार्यपालिकाको भदौं ३ गते बसेको...
कोहलपुर नगर विकास समितिले चालु आर्थिक वर्ष ०७५/०७६ का लागि ५७ करोड २२ लाख बजेट विनियोजन गरेको छ । गत आवमा ३० करोड ४० लाख बजेट विनियोजन गरको नगर विकासले चालु आवमा २६ करोड ८२ लाख बढि रकमको बजेट विनियोजन गरेको हो । मंगलबार पत्रकार सम्मेलन मार्फत नगर विकास समितिका...
चितवन - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्खरै लागू भएको मुलुकीसंहिता संशोधन गर्नुपर्ने बताउनुभएको छ । ‘मुलुकी संहिताको धेरै विषयमा बिरोध भइरहेको छ’, उहाँले सोमबार भरतपुरमा पत्रकारहरुसँग भन्नुभयो, ‘डाक्टरहरुले ऐन संशोधन माग्दै आन्दोलन...
प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादब जनकपुरस्थित नेपाल राष्ट्र बैंकको मूल गेट अगाडि धर्नामा बसेका छन् । प्रदेश सरकारले दिएको सार्वजनिक बिदा नमानेको भन्दै मन्त्री यादवले आइतवार अपरान्ह १ बजेदेखि राष्ट्र बैंकको मूलगेटमा...
एक दशक लामो माओवादी ‘जनयुद्ध’ का नेतृत्वकर्ता पुष्पकमल दहाल ‘प्रचण्ड’ पहिलोपटक सार्वजनिक भएको स्थल कास्कीको सिक्लेसमा शान्ति स्तम्भलगायतका पूर्वाधार बन्ने भएका छन्। सशस्त्र संघर्षरत तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई तत्कालीन गृहमन्त्री...