मुख्य समाचार


धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी...

  • काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली साताव्यापी भ्रमणका क्रममा युरोप प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवाली गएराति  पोर्चुगल प्रस्थान गरेका हुन् । समकक्षी अगस्टो सान्टोस सिल्भाको निमन्त्रणामा गएका ज्ञवालीले भोलि उनीसँग द्विपक्षीय...

  • काठमाडौं - यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ३५ दिने सूचना जारी गर्दै समितिहरुले खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । समितिले खर्च पेस गरेको विवरणका आधारमा खाताको...

  • काठमाडौं– पछिल्लो समय मन्त्रिपरिषद्मा भएका निर्णय अडकलेर मात्र सार्वजनिक गर्न थालिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ–मन्त्रिपरिषदको निर्णय सरकारका प्रवक्ताका रूपमा सञ्चार तथा प्रविधिमन्त्रीले तत्काल पत्रकारसमक्ष प्रस्तुत गर्दै आएका छन् । तर,...

  • काठमाडौं - सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको खबर छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिवद्धताविपरित अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च...

  • काठमाडौं - राष्ट्रिय जनता पार्टी राजपाले तीन हत्या अभियोगमा फरार अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास...

  • नेकपा नेता एवं बाँके क्षेत्र नं १ का सभाषद महेश्वर गहतराज अथकले पुष्पलालको आर्दश अब कम्युनिष्ट कार्यकर्ताहरुले अनुशरण गनुपर्ने बताएका छन । सोमवार पुष्पलाल स्मृति दिवसका आवसरमा नेपाल कम्युुनिष्ट पार्टि (नेकपा) बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्दै...

  • काभ्रेको बनेपा बजारमा टिपरले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। बनेपा बजारको चार दोबाटो नजिकै बा २ ख ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा बा ८३ प ५०७७ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। बनेपा प्रहरीका अनुसार मोटरसाइकल चालकको सनाखत हुन...

  • पूर्वयुवराज पारस शाहकी पत्नी हिमानी शाह सोमबार विहानै पशुपतिमा देखा परिन् । साउनको पहिलो सोमबार बिहान पशुपति दर्शन गर्न त्यहाँ गएकी हुन् । शाह वर्षको पहिलो साउने सोमबारका दिन छोरा हृदयेन्द्र र जेठी छोरीसहित दर्शनका लागि पशुपति पुगेकी थिइन् । केही सहयोगीसहित...

  • राष्ट्रिय गौरवको एउटा महत्ववपूर्ण सिँचाइ आयोजना भेरी-बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्यमा तीव्रता दिइएको छ । भेरी नदीको पानी बबईमा खसालेर बर्दिया र बाँकेको जमिनमा सिँचाइ हुने उद्देश्यले निर्माण हुन लागेको आयोजनाको सुरुङ खन्ने कार्य तीव्र...