१२ बैशाख २०८१, बुधबार
कानुनमन्त्रीमा तीनजनाको चर्चा
  • काँचुली खबर

काठमाडौं–तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीनजनाको नाम चर्चामा छ । नेकपा सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ ।

तीनजनामध्येबाटै एक मन्त्री हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनायो । ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

  • १० श्रावण २०७५, बिहीबार ०७:२५ प्रकाशित
  • Nabintech