मुख्य समाचार


रसुवा - नेपाल र चीनबीच संचालनमा रहेको एक मात्र व्यापरिक नाका रसुवागढीमा सवारी संचालनमा रोक लगाइएको छ । अबिरल बर्षासँगै आएको बाढीले जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरे स्थित घट्टेखोलामा...

  • काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जनवर्गीय संगठनका रूपमा इन्जिनियरिङतर्फको एकता शनिबार हुने भएको छ । नेकपाका २२ जनवर्गीय संगठनमध्ये इन्जिनियरतर्फको एकता सबैभन्दा पहिला हुने भएको छ । तत्कालीन एमालेको पेसागत तथा प्रगतिशील इन्जिनियर...

  • काठमाडौं -दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् । जेठ २ देखि नेपाल सरकारले मलेसिया जान चाहने नयाँ कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । बिदामा...

  • कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूको पठन सिप क्षमतामा सुधार ल्याई उनिहरुको शैक्षिक जग बलियो बनाउने उदेश्यका साथ बर्दिया जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु गरिएको छ । सोही कार्यक्रमलाई बाँके जिल्लामा समुदाय परिचालनतर्फ सफलतापूर्वक...

  • सेवाग्राहीको सहजताका लागी आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा हेल्प डेस्क स्थापना गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य सघंले आन्तरिक राजश्व कार्यलय नेपालगन्जमा हेल्प डेस्क स्थापना गरेको हो । हेल्प डेस्कको स्थापना भएपछि टाढाबाट आउने सेवाग्राहीलाई...

  • भेरी अञ्चल अस्पताल नेपालगन्जले सिकलसेल एनिमियाको निःशुल्क परीक्षण सुरु गरेको छ । एक लाख रुपैयाँबराबरको निःशुल्क उपचार सेवा दिँदै आएको भेरी अञ्चल अस्पतालले बुधबारदेखि सिकलसेल जाँच सेवा पनि निःशुल्क गरेको हो । भेरी अञ्चल अस्पतालले यसअघि सिकलसेल परीक्षण...

  • कोहलपुरलाई नेपालकै व्यवस्थित शहरका रुपमा विकास गरिनुपर्ने बताईएको छ । कोहलपुरलाई नेपालकै उच्चतम नमुनायोग्य शहरको रुपमा विकास गर्न अभियान संचालन गरिनुपर्ने बिहिबार कोहलपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन । कोहलपुर उद्योग...

  • खजुरा क्षेत्र सस्थागत बिद्यालय संगठन (इशाका) को आयोजनामा बिहिबारदेखि २ दिने मैत्रीपुर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । खजुराको सितापुर स्थित शुक्र माबिको खेलमैदान बिहिबारदेखि संचालन भएको प्रतियोगिताको खजुरा गाँउपालिका-२ का वडाध्यक्ष देविलाल खनालले...

  • ५ नम्बर प्रदेश औद्योगिक हवको रूपमा विकास भएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७४|७५ मा मात्र ५ नम्बर प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको लगानी उद्योग क्षेत्रमा भएको छ । यो आर्थिक वर्ष २०७३|७४ को भन्दा ७० प्रतिशतले धेरै हो । तथ्यांकले...

  • राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन बाँकेले प्रमुख जिल्ला अधीकारी मार्फत ५ न. प्रदेस सरकारका मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनका केन्द्रिय सदस्य कपिल शाहको संयोजकत्वको टोलीले आज ११ बजे तिर...