ट्राफिक ब्यबस्थापनका लागी बुधबार नेपलगन्जको एकदमै ब्यस्त मानिने धम्बोजी चोक देखि कारकाँदो चोकसम्म नो पार्किङ्ग लेखिएका बोर्डहरु राखिएको छ । नेपालगन्ज शहरकै बढि चाप हुने स्थान भएका...
सरकारले कमलरी मुक्त घोषणा गरेको ५ वर्ष पुरा भएको छ । आफु मुक्त भएको अवसरमा बाँकेका मुक्त कमलरीहरुले खुसियाली होईन शोकसभा गरेर मनाए । सरकारले २०७० साल असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । असार १३ गतेका दिनलाई मुक्तकमलरीहरुले आफुहरु मुक्ति भएको...
बुटवल । सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५र७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको...
आज हुने विश्वकपको खेलमा सर्बिय र ब्राजिल एकअर्कासँग मैदानमा भिड्दै छन् । अहिलेसम्म यी दुई टिमले १८ खेल खेलेका छन् । यीमध्ये ९ खेल ब्राजिलले जितेको छ भने २ खेलमात्र सर्बियाले जितेको छ । यी दुई टिम यसअघि सन् २०१४ मा रियो दि जेनेरियोमा भएको विश्वकपमा वार्म...
बर्दिया / बर्दियाको गुलरिया नगरपालिकामा लैङ्गिक हिंसा र विभेदबाट पीडित भएका महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण भएको छ । महिला तथा बालबालिका कार्यालयले प्रदान गरेको जग्गामा सरकारबाट अनुमति प्राप्त गरी प्लान इन्टरनेशनल नेपालको आर्थिक...
पाकिस्तानका युसुफ सलिमले न्याय क्षेत्रमा एक नयाँ उदाहरण प्रस्तुत गरेका छन् । उनी पाकिस्तानका पहिलो दृष्टिविहीन न्यायाधीश बनेका छन् । मंगलबार उनले पदको शपथ लिएका छन् । लाहोरनिवासी युसुफलाई पहिले यो पद दिन इन्कार गरिएको थियो । तर, मुख्य न्यायाधीश मिया...
चितवन/ के तपाईं मुग्लिङ हुँदै नारायणगढ वा त्यसभन्दा पर जाँदै हुनुहुन्छ रु तर, बाटो कतिबेला खुल्छ वा बन्द हुन्छ भन्ने समाचार आएर चिन्तित हुनुहुन्छ रु त्यस्तो हो र तपाईं आफैंलाई मुग्लिङ–नारायणगढबाटो हुँदै कतै जानुहुँदैछ भने अब यसको अवस्थाबारे थाहा दिन...
काठमाडौं । लियोनेल मेसी नेतृत्वको अर्जेटिना विश्वकप फटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राती भएको नाइजेरियाविरुद्धको खेलमा चाहे अनुसारको परिणाम निकाल्दै अर्जेटिना विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो । नकआउट...
कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लीक क्याम्पसको संचालक समितिमा चर्चित युवा नेता नरेन्द्र न्यौपानेलाई सिफारिस गरिएको छ । मंगलबार सम्पन्न क्याम्पस संचालन समितिको बैठकले न्यौपानेलाई अध्यक्षकालागि सिफारिस गरेको समितिका सदस्य भिम रावतले जानकारी...
‘भर्जिन’ शब्दको शाब्दिक अर्थ ‘शुद्ध’ हो। अर्थात् शतप्रतिशत शुद्ध, बिना कुनै मिसावट, पवन र पवित्र । अंग्रेजी भाषामा ‘भर्जिन’ शब्द पहिलो चोटि सन् १२०० मा सुनिएको हो । क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजको पाण्डुलिपिमा uirgines शब्द प्रयोग भएको भेटिन्छ...