१९ बैशाख २०८१, बुधबार

प्रदेश नं. ६


पश्चिम रुकुममा न्यायिक समितिबाट एक वर्षमा १४ वटा सम्बन्ध विच्छेदका मुद्दा छिनोफानो भएको छ । तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा गठित न्यायिक समितिले गत आर्थिक वर्षमा १४...

  • सुर्खेत- लेकबेंसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर...

  • जुम्ला–तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नुहुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरू दलित प्रतिनिधिले छोएको चिया र पानीसमेत पिउन मान्दैनन् । दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता पनि होइनन् । कथित माथिल्लो...

  • धनगढी / जोखिममा रहेकी सुत्केरीलाई एयरलिफ्टमार्फत उपचार ९ श्रावण, २०७५ हिमाल जोशीरधनगढी । गम्भीर अवस्थामा रहेकी बझाङको थलारा गाउँपालिका वडा नम्बर ७ कि सुत्केरी धुमा सार्कीको ज्यान एयरलिफ्ट पाउँदा जोगिएको छ । अप्रेसन गरेर बच्चा पाएकी २५ वर्षीयमा धुमाको...

  • जाजरकोट - भेरी नगरपालिका -३ स्थित ठाँटी बजार नजिकै बिहान गएको पहिरोले घुम्ती पसलहरुमा क्षति पुर्याएको छ । पहिरो सगै ढलेको ठुलो सालको रूखले २ वटा घुम्तीहरूमा पुर्णरुमा क्षेति पुर्‍याएको हो ।   पहिरो गएको केहिबेरमा स्थानीय र प्रहरीको सहयोगमा घुम्ती...

  • कञ्चनपुर । राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘सावने डोला’ देखिएको छ । सोमबार साँझ परम्परागत तीज मनाउने क्रममा राना थामहिला वेषभूषासहित...

  • राष्ट्रिय गौरवको एउटा महत्ववपूर्ण सिँचाइ आयोजना भेरी-बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्यमा तीव्रता दिइएको छ । भेरी नदीको पानी बबईमा खसालेर बर्दिया र बाँकेको जमिनमा सिँचाइ हुने उद्देश्यले निर्माण हुन लागेको आयोजनाको सुरुङ खन्ने कार्य तीव्र...

  • जुम्लामा घाइते भएका प्रहरी जवानलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ। २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन गएको टोलीमाथि डाक्टर, विद्यार्थी र स्थानीयले प्रतिकार गर्दा सादा पोशाकमा...

  • काठमाडौं /  अनसनरत गोविन्द केसी काठमाडौं आउनुभएको छ । सरकारले बल प्रयोग गरेपछि उहाँ काठमाडौं आउन बाध्य भएको उहाँका सहयोगी बिषद दाहालले बताउनुभयो । डा. केसी रुँदै अस्पताल बाहिर निस्कनु भएको थियो । उहाँ २० दिनपछि काठमाडौं आउन लानग्नुभएको हो । स्थानीय प्रशासनले...

  • सुर्खेत – जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं लैजान भीडलाई तितरबितर पारेर प्रहरी अस्पताभित्र प्रवेश गरेको छ । डाक्टर केसीलाई पहरा दिएर बसेको विद्यार्थीहरूको भीडलाई तितरबितर पारेर प्रहरी अनशनस्थलमा प्रवेश गरेको हो। केसीलाई हेलिकप्टरमा...