६ बैशाख २०८१, बिहीबार
डा. केसी अस्पतालबाट रुँदै निस्किएः काठमाडौं आउँदै
  • काँचुली खबर

काठमाडौं /  अनसनरत गोविन्द केसी काठमाडौं आउनुभएको छ । सरकारले बल प्रयोग गरेपछि उहाँ काठमाडौं आउन बाध्य भएको उहाँका सहयोगी बिषद दाहालले बताउनुभयो । डा. केसी रुँदै अस्पताल बाहिर निस्कनु भएको थियो । उहाँ २० दिनपछि काठमाडौं आउन लानग्नुभएको हो ।

स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् । झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । अस्पतालमा भएको झडपबाट डा. गोविन्द केसी निकै दुखी भएका छन् ।

  • ३ श्रावण २०७५, बिहीबार १५:४७ प्रकाशित
  • Nabintech