१९ बैशाख २०८१, बुधबार

प्रदेश नं. ६


पश्चिम रुकुमबाट चरेससहित तीनजना प्रक्राउ परेका छन् । मंगलबाट बिहान आठबीसकोट नगरपालीका-१३ भल्म स्थित १० किलोग्राम चरेस सहित तीनजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक सुमित खड्काले...

  • डोल्पा–डोल्पाको ठूलीभेरी नगरपालिका–९ को कालागौँडामा भएको जीप दुर्घटनामा मृत्यु भएका १० जनाकै पहिचान खुलेको छ । सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिकाका लागि छुटेको भे१च १६१० नम्बरको जीप कालागौंडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको थियो...

  • काठमाडौं - डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कालगैँडाबाट जीप भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । दुईजनाको जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । जीप दुनैबाट सुपपानी गइरहेको प्रहरीले जानकारी दिएको छ । जम्मा सवार १२ जनामध्ये १० जनाको...

  • जुम्ला  - सिजाँ गााउँपालिका रारा जाने पर्यटकहरुको मुलद्धारका रुपामा रहेको छ । पर्यटन बिकासका लागी सिँजा गाउपालिकाले बिभिन्न बिकासका पुर्बाधारहरु निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाँउपालिकाका प्रमुख देवल सिंह रावलले बताए । गाँउपालिका...

  • सुर्खेत –कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश विकास गर्न जहाँ पनि विरोध गरेर सम्भव नहुने बताएका छन् । मंगलवार जिल्ला समन्वय समिति सुर्खेतले आयोजना गरेको स्थानीय तहहरूको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई...

  • रुकुम जिल्लाको पश्चिमी क्षेत्रमा एउटा अनौठो परम्परागत खेल ओझेलमा परेको छ । ४ दशकपहिलेसम्म अत्यान्तै लोकप्रिय खेल मानिने यो बलजाँच खेल अहिले लोप भैसकेको छ । यद्यपी रुकुमको तकसेर गाँउमा अहिले बिरलै यो खेल खेल्नेहरु भेटिन्छन । सो क्षेत्रमा परापुर्व कालदेखी...

  • सुर्खेत – सुर्खेतका बाढीपीडितका शिविरमा दशैंको कुनै उल्लास छैन । विस्थापित ४ वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् । गिरिघाट शिविरका रामबहादुर नेपालीले आफूहरूको पुनःस्थापना नहुँदा चाडपर्वका बेलासमेत बाढीको पीडा भुल्न नसकेको बताए । थुपै्र विस्थापितले...

  • पन्चपुरी नगरपालिका २ सालकोट प्रहरी चौकीमा सेवाग्राही बाट १५ हजार नगद घुस लिदै गरेको अबस्थामा ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने अख्तियारको टोलिबाट रङेहात पक्राउ परेका छ्न । सुन चादी पसल चोरीको...

  • कर्णाली सरकारले कोहलपुर-हिल्सा सडक निर्माणका लागि पहल सुरु गरेको छ । सडक निर्माण तथा स्तरोन्नतीका लागि दाताहरु सहयोग गर्न तयार रहेको भन्दै कर्णाली सरकारले लगानीका लागि स्वीकृती दिन केन्द्र सरकारसँग आग्रह गरेको छ । आइतबार बसेको कर्णालीको मन्त्रिपरिषद्...

  • दैलेख- कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये नौ यात्रु घाइते भएका छन् । बुलबुले यातायात प्रालिको भे१ज ९७९ नम्बरको...