त्रिभुवन मा.वि. कोहलपुरमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरुले आप्mना मागहरु सुनुवाई भएको गुनासो गरेका छन । बिभिन्न समस्याहरु सामाधानकालागि विद्यालय प्रशासनलाई बारम्बार जानकारी...
दलित समुदायबिच हुँदै आएको आन्तरिक छुवाछुत कानुनि रुपमै सामाजिक अपराध भएको दलित समुदायका अगुवाहरुले बताएका छन । बुधबार बैजनाथ गाउपालिकामा आयोजना गरिएको एक कार्यक्तममा बोल्दै दलित अगुवाहरुले दलितले दलितमाथी गर्दै आएको भेदभाव अन्त्य हुनुपर्ने बताएका...
यस क्षेत्रका जनताको स्वास्थ्यमा देखिएको समस्यालाई मुख्य बिषय बनाई तयार पारिएको टेलिफिल्म ‘नतिजा’ सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ । मिडिया ल्याब प्रोडक्सन प्रा.लि. सँगको समन्वयमा नरैनापुर गाँउपालिकाले उक्त टेलिफिल्म निर्माण गरिएको हो । उक्त टेलिफिल्मले...
यातना पीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस मनाइयो यातना पीडितको सहयोगार्थ मंगलवार नेपालगन्जमा दिप प्रज्वलन र यातना पीडितलाई न्यान र क्षतिपूर्ति सम्बन्धी प्रतिवेदन जारी गरी अन्तर्राष्ट्रिय दिवस मनाईएको छ । तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)...
ट्राफिक ब्यबस्थापनका लागी बुधबार नेपलगन्जको एकदमै ब्यस्त मानिने धम्बोजी चोक देखि कारकाँदो चोकसम्म नो पार्किङ्ग लेखिएका बोर्डहरु राखिएको छ । नेपालगन्ज शहरकै बढि चाप हुने स्थान भएका कारण पनि यस क्षेत्रको यातायात ब्यबस्थापनकालागी पनि सो बोर्डहरु राखिएको...
सरकारले कमलरी मुक्त घोषणा गरेको ५ वर्ष पुरा भएको छ । आफु मुक्त भएको अवसरमा बाँकेका मुक्त कमलरीहरुले खुसियाली होईन शोकसभा गरेर मनाए । सरकारले २०७० साल असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । असार १३ गतेका दिनलाई मुक्तकमलरीहरुले आफुहरु मुक्ति भएको...
बुटवल । सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५र७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको...
बर्दिया / बर्दियाको गुलरिया नगरपालिकामा लैङ्गिक हिंसा र विभेदबाट पीडित भएका महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण भएको छ । महिला तथा बालबालिका कार्यालयले प्रदान गरेको जग्गामा सरकारबाट अनुमति प्राप्त गरी प्लान इन्टरनेशनल नेपालको आर्थिक...
कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लीक क्याम्पसको संचालक समितिमा चर्चित युवा नेता नरेन्द्र न्यौपानेलाई सिफारिस गरिएको छ । मंगलबार सम्पन्न क्याम्पस संचालन समितिको बैठकले न्यौपानेलाई अध्यक्षकालागि सिफारिस गरेको समितिका सदस्य भिम रावतले जानकारी...
सरकारले रोल्पाको थवाङ गाउँपालिकामा अत्याधुनिक इन्टरनेटमार्फत ‘फ्रि वाइफाइ’ सुविधा पु¥याएको छ । नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्माअनुसार वल्र्ड लिंक कम्युनिकेशनले थवाङमा इन्टरनेट पु¥याएको हो । कर्णाली...