कोहलपुर नगरपालिका-५ तिनघरुवामा सडक दुर्घटना भएको छ । बेलुका ८ बजे पसल बन्द गरेर घर जाँदै गरेका एक ब्यक्तीलाई मोटरसाईकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा कोहलपुर नगरपालिका-५...
चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेद सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईएको छ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउँदै आएको छ । दिवसकै अवसरमा बिहिबार कोहलपुरमा समेत बिभिन्न...
सोमबार राती एक्कासी बेहोस भई उपचारका क्रममा मृत्यु भएकी सञ्चारकर्मी अनुपा सिंह राजवंशीको निधनको कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिने भएको छ । बाँके प्रहरीका अनुसार, पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको स्पष्ट कारण खुल्न नसक्ने देखिएपछि भिसेरा परीक्षण...
पल्पी ब्रान्डका जुसहरूको बिक्री नेपालगन्जमा सुरु गरिएको छ । युनाइटेड वेभरेज प्रालिका झन्डै एक दर्जन ब्रान्डहरूको एकसाथ नेपालगन्जमा बिक्री शुभारम्भ गरिएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, युनाइटेड वेभरेज प्रालिका अध्यक्ष...
कोहलपुर नगर विकास समितिले हटाएको टहराहरुबाट मध्यपश्चिम जनसेवा यातायात प्रा.लि.ले मासिक रुपमा रकम असुली गर्दै आएको ब्यवसायीहरुले गुनासो गरेका छन । प्रा.लि.ले आफ्नो समिति रहदासम्म कसैले पनि टहरा नहटाउने आश्वासन दिदैं व्यापारीहरुबाट रकम असुली गरिरहेको...
लोकदोहोरी गायिका टिका पुन आज काेहलपुर आउने भएकी छिन् । कोलहपुर नगरपालिकाको आर्थिक सहयोग तथा कोहलपुर क्रियटिभ गुप प्रालिको आयोजनामा कोहलपुर चौराहमा हुन गईरहेको साँस्कृतिक कार्यक्रममा सहभागि हुन पुन कोहलपुर आउने भएकी हुन । पुनसँगै हाँस्य कलाकार प्रकास...
रोल्पा, ६ असार - जिल्लामा अत्यधिक मात्रामा रहेको बालविवाह न्यूनीकरण गर्न भन्दै रोल्पामा अभिभावकका लागि तीनदिने तालिम सम्पन्न भएको छ । परिवर्तन गाउँपालिकाको राङसी, पोखरामा यही असार १ गतेदेखि चलेको तालिम असार ३ गते सम्पन्न भएको हो । तालिममा अभिभावकले...
रोल्पा, । दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ । सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने...
कोहलपुर नगर शिक्षामा १२ करोड बढि लगानी आर्थिक वर्ष २०७४\०७५ मा कोहलपुर नगरपालिका अन्तर्गत रहेको नगरशिक्षा शाखाले केन्द्रबाट प्राप्त १२ करोड कोहलपुर नगरपािलकाबाट प्राप्त ३२ लाख बजेट कोहलपुर नगरपालिका भित्रका सरकारी विद्यालयहरुमा खर्च भएको नगरशिक्षा...
अन्तराष्ट्रिय योग दिवसको अवसरमा कोहलपुरमा योग प्रशिक्षण कार्यक्रम हुने भएको छ । कोहलपुरस्थित योग एवं प्राकृतिक स्वास्थ्य समाजको प्राङ्गणमा यहि असार ७ गते बिहान ६ बजेबाट प्रशिक्षण संचालन हुने बताईएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखा (आयूर्वेद)...