वागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका विद्यार्थी संगठनहरुले सहायक क्याम्पस प्रमुखको राजिनामा माग गरेका छन । क्याम्पसमा संचालन भईरहेको स्नातक तहको परिक्षामा सिट प्लानिङको...
कोहलपुर नगरपालिका-४ गप्फारपुरमा पटके रोगका कारण एकैदिन ३ वटा पशुचौपायाको मृत्यु भएको छ । अज्ञात रोगका कारण एकैदिन १ भौंसी र २ गोरुको मृत्यु भएपछि गप्फारपुरका स्थानियहरु चिन्तित भएका थिए । स्थानिय रमजान अलि डेडेवाले पालेका चौपायाको मृत्यु भएपछि पशु...
बर्दिया जिल्लाको बासगढी नगरपालिकामा कुनै पनि जनावर बाटोमा छाडेमा कानुनी कार्यवाही गरिने भएको छ ।बासगढी नगरपालिकाले आज एक विज्ञप्ति निकाली नगरपालिका भित्रको कुनै पनि सडकमा चौपाया छाडेमा कार्यवाही गरिने जनाएको छ । यसरी चौपाया छाडा छोड्नाले दुर्घटना...
प्रदेश नं. ५ मा औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४र७५ मा मात्र पाँच नम्बर प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको लगानी उद्योग क्षेत्रमा भएको छ । आर्थिक वर्ष...
श्रीमानसँगको लेनदेनको हिसाब मिलाउनको लागि एक समूहले श्रीमती र छोरी अपहरण गरेको खुल्न आएको छ । बाँकेको राप्ती सोनारी गाउपालिका-२ मदुईबाट बुधबार बिहान अज्ञात समूहले स्थानीय २९ वर्षिया यशोदा डाँगी र उनकी ८ वर्षकी छोरी स्मृती डाँगीलाई ५ जना पुरुष र ३ जना...
असाहय अशक्त तथा जेष्ठ नागरिकहरुकालागि नीलसागर पुर्नस्थापना केन्द्र आशाको केन्द्र बन्दै गएको छ । नेपालगन्ज उपमहानगरपालिका शान्तिनगरमा रहेको असाहय अशक्त तथा जेष्ठ नागरिक पुनः स्थापना केन्द्रमा हाल ३५ जना अनाथ तथा बृद्धबृद्धाले आश्रय लिईरहेका छन्...
बैजनाथ गाउपाँलिका वडा न. १ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा कार्यालयले प्रदान गर्ने सेवा सुविधा विषयमा सार्वजनिक सुनवाईको आयोजना गरिएको थियो । आव ०७४|०७५ मा गरेका क्रियाकलापबारे जवाफदेही वक्ता तथा वडा न १...
नेपालमा सबैभन्दा पहिले रेल लाइन बिच्छाइएको र चलेको भनेको नै बर्दिया जिल्लामा हो । यो रेल ९५ बर्ष अघि सन् १९२३ (बि.सं. १९८०) देखि शुरु भएर सन् १९३३ (बि.सं. १९९०) सम्म १० बर्ष मात्र संचालनमा थियो । तर यो रेल यात्रुहरुको आवागमनको लागि नभएर गेरुवानदी पूर्व र बबई...
बाँकेको बैजनाथ गाउँपालिका स्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर) को काम सकिएको छ । अहिले यहाँ वातावरण प्रभाव मूल्यांकन र उद्योग स्थापनाबारे...
बाँकेमा १२ लाखको हाराहारीमा पशुपन्छी भए पनि २ हजार ६ सय ७ को मात्र बिमा भएको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेले २ सय ५० किसानले पशुपन्छी बिमाको सुविधा लिएको जनाएको छ । पशु सेवा कार्यालय प्रमुख डा. बेदराज केसीले सरकारले पशुपन्छीको बिमाको रकम मन्त्रालयबाटै...