प्रदेश नं. ५


३१ बैशाख, कोहलपुर / बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले सुरुवाती अग्रता लिएका हुन् । निर्वाचन...

  • ३१ बैशाख, कोहलपुर / बाँकेको नरैनापुर गाउँपालिकामा ६ सय मत गणना हुँदा जनता समाजवादी र एमालेले अग्रता लिएको छ । अध्यक्ष पदमा जनता समाजवादी पार्टीका इस्तियाक अहमद शाहले १ सय ७५, एमालेकी पदमावती यादवनीले १ सय ६५ र नेपाली कांग्रेसका रामचन्द्र मौर्यले १ सय ५५...

  • ३१ बैशाख, कोहलपुर / बाँकेको कोहलपुर नगरपालिकाको मतगणना सुरु भएको छ । कोहलपुर नगरपालिकाको सभाहलमा बिहान ११ः३० देखी मतगणना सुरु भएको हो । स्थानिय तह निर्वाचन अन्तर्गत प्रमुख, उपप्रमुख, अध्यक्षसहितको ७७ पदकालागि शुक्रबार भएको निर्वाचनमा कोहलपुर नगरपालिकामा...

  • प्युठानको ऐरावतीमा हालसम्म १२ सय मत गणना भएको छ । १२ सय मत गणना हुँदा पालिका अध्यक्षमा नेपाली काँग्रेस अगाडी देखिएको छ । नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार नबिल बिक्रम शाहले ५४५ मत प्राप्त गरेका छन भने माओवादी केन्द्रका बुद्ध बहादुर बस्नेतले...

  • ३१ बैशाख, कोहलपुर / स्थानिय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा ४२ हजार ३ सय ५४ मत खसेको छ । ५६ हजार ७ सय ९७ कुल मतदाता भएको कोहलपुरका १५ वटै वडामा शुक्रबार मतदान सम्पन्न भएको थियो । आज (शनिबार) मतगणनाको तयारी भईरहेको छ । अहिले सर्वदलिय छलफल भईरहेको...

  • ३० बैशाख, कोहलपुर / कोहलपुर नगरपालिका वडा नं. ८ मा स्थगित भएको मतदान पुन: सुरु भएको छ । निर्वाचनकालागि तोकिएको निर्धारित समयभित्रै मतदानस्थलभित्र प्रवेश गरेका करिब ८० जनाको सँख्यामा रहेका मतदाताहरुलाई मतदान गर्न दिने सहमतीपछि मतदान प्रक्रिया पुन: सुरु...

  • ३० बैशाख, कोहलपुर / स्थानिय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानका प्रयोग भएका मतपेटिका संकलन गरीएको छ । बाँकेको कोहलपुर नगरपालिका अन्तर्गतका १५ वटा वडामध्ये १३ वडाको मतपेटिका संकलन गरीएको हो । पिपिरीस्थित कृषि तालिम केन्द्रमा रहेका दुई मतदान केन्द्रका...

  • ३० बैशाख, बैजापुर / बाँकेको राप्ती सोनारी गाउँपालिकामा शान्तिपुर्ण रुपमा मतदान सकिएको छ । निर्वाचन कार्यालय राप्ती सोनारीले ९ वटै वडाको १८ मतदान स्थलको ५१ वटै मतदान केन्द्रमा भयरहित वातावरणमा मतदान सम्पन्न भएको जनाएको छ । शुक्रबार भएको निर्वाचनमा राप्ती...

  • ३० बैशाख, कोहलपुर / बाँकेको कोहलपुर नगरपालिकाको ८ नं. वडामा मतदान रोकीएको छ । मतदान प्रक्रियाको विषयमा विवाद हुँदा मतदान रोकीएको हो । निर्वाचनको निर्धारित समय ५ बजेपछि मतदानकालागि लाईनमा बसेका मतदाताहरुलाई प्रहरीले रोकेको थियो । समय सकिएपनि ५ बजेअघि...

  • ३० वैशाख, कोहलपुर। शुक्रबार विहान ७ बजे सुरु भएको स्थानीय तह निर्वाचनको मतदान साँझ ५ बजेपछि सकिएको छ । बाँकेको कोहलपुर नगरपालिकाको १५ वटै वडाको मतदान सकिएको छ । १५ वटा वडामध्ये धेरैजसो क्षेत्रबाट मतपेटिका संकलन गरिएको छ । केही वडाहरुमा भर्खरै मतदान सकिएकाले...