एन्फा कप अन्तर विद्यालय छात्र\छात्रा फुटवल प्रतियोगिताको उपाधि जनज्योती पब्लिक मा.वि. कोहलपुरले जितेको छ । कोहलपुरस्थित १३ विगाह मैदानमा शनिबार सम्पन्न दुबै फाईनल खेलमा जित निकाल्दै...
काठमाडौँ । उपाधी दाबेदार मानिएको ब्राजिल रसिया विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राती भएको क्वाटर फाइनलमा वेल्जियमसँग २(१ गोल अन्तरले पराजित भएपछि ब्राजिलको विश्वकप यात्रा सकिएको हो । यो जितसँगै बेल्जियम ३२ वर्षपछि विश्वकप फुटवलको सेमिफाइनलसम्म...
नेपालगन्ज रंगशाला । नेपालगन्ज रंगशालामा बनाउने भनिएको एथलेटिक्सको सिन्थेटिक ट्रयाक र फिल्ड अन्ततः नबन्ने भएको छ । यहाँका खेलसम्बद्ध पदाधिकारीहरुको कमजोरीका कारण सिन्थेटिक ट्रयाक र फिल्ड बनाउने प्रोजेक्ट दाङले हात पारेको छ । अन्तिम समयमा आएर करिब...
काठमाडौं\ रुस विश्वकपमा छैटौंपटक विश्वकप ट्रफी उचाल्ने सपना ब्राजिलले कायम राखेको छ । सोमबार मेक्सिकोलाई २-१ ले हराउँदै ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो । ब्राजिलले नेयमारको ५१ औं मिनेटको गोलसँगै मेक्सिकोलाई खेलमा लिड गरेको थियो । नेयमारको यो ५७...
ईण्डो नेपाल क्रिकेट प्रतियोगिता (यू–१९) को उपाधी राजविर सिंह क्रिकेट एकेडेमी लमहीले उचालेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार कोहलपुर क्रिकेट मैदानमा भएको फाईनल खेलमा मध्यपश्चिम क्रिकेट क्लबलाई ४५ रनले हराउँदै राजविर क्रिकेट एकेडेमीले उपाधीमाथी...
अन्तर्राष्ट्रिय क्रिकेटमा विशिष्ट पहिचान बनाउँदै गएका नेपाली युवा लेगस्पिनर सन्दिप लामिछाने आज अर्को ठूलो टि-२० लिमा विश्व क्रिकेटमा दिग्गज खेलाडीहरुसँग मैदानमा उत्रिँदैछन् । क्यानडामा सुरु भएको ग्लोबल टि-२० लिगको दोस्रो खेलमा आज सन्दिपको टिम मोन्ट्रियल...
रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको समूह चरणको खेलहरु सकिएको छ । बुधबार राति समूह 'एच' का दुई खेल सकिएसंगै विश्वकपको अन्तिम १६ मा पुग्ने टोलीको पनि टुंगो लागिसकेको छ । रुस विश्वकपको समूह चरणको खेल सकिदा केहि रोचक तथ्यहरु बनेको छ । जुन यसअघिका...
विश्वकप फुटबलको आधिकारिक निकाय फिफाले जारी विश्वकपको नकआउट चरणमा खेल्ने बल सार्वजनिक गरेको छ । जसको नाम टेलस्टार मेस्टा १८ दिइएको छ । समूह चरणका खेलमा एडिडासको टेलस्टार १८ प्रयोग भइरहेको छ । तर, नकआउट चरणका खेलमा एडिडास टेलस्टार मिस्टा १८ प्रयोग हुनेछ...
कोहलपुर क्रिकेट मैदानमा संचालन भईरहेको ईण्डो नेपाल क्रिकेट प्रतियोगिताको सेमिफाईनल चरणका खेलहरु सम्पन्न भएका छन । बिहिबार सम्पन्न सेमिफाईनल खेलमा जित निकाल्दै घरेलु टिम मध्यपश्चिम क्रिकेट क्लब र राजविर क्रिकेट एकेडेमी घोराही फाईनल चरणमा प्रवेश...
दाङमा संचालन भईरहेको इण्डो नेपाल क्रिकेट प्रतियोगिताको स्थान परिवर्तन गरिएको छ । दाङको लमहीमा यहि ११ गतेबाट सुरु भएको प्रतियोगिता प्राविधिक कारणले कोहलपुरमा संचालन गर्न लागिएको आयोजकले जनाएको छ । आजदेखि संचालन हुने प्रतियोगिता अन्तर्गत कोहलपुरको...