साविक विजेता लाली रुपन्देही–११ तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुपन्देहीले घरेलु टोली नेपालगञ्ज–११ लाई ४–२ गोलले पराजित गरेको हो । रुपन्देहीले...
खजुराको डीगाउँमा टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालाको मर्मत भइरहेकाले डीगाउँको नेपाल राष्ट्रिय आदर्श निमाविको मैदानमा भएको गोल्डकपको उद्घाटन खेलमा आयोजक नेपालगञ्ज-११...
नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधीमाथि धरानले कब्जा जमाएको छ । बाँकेको कोहलपुरमा आईतबार सम्पन्न फाइनल खेलमा रुपन्देहीलाई ५ विकेटले हराउँदै धरानले उपाधि जित्न सफल भएको हो । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ६...
क्षेत्रीय स्तरको महिला फुटवल खेलकालागि कोहलपुरमा खेलाडी छनौट शुरु गरिएको छ । कोहलपुरस्थित तेह्र विगाह खेल मैदानमा क्षेत्रिय महिला टिम छनोटकालागि दाङ, सुर्खेत, बर्दिया र बाँकेका खेलाडीहरु केन्द्रित भएका छन । फुटबलका क्षेत्रीय प्रशिक्षक यम बहादुर गुरुङ्गले...
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीका अनुसार आज (शुक्रबार) देखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स ९युएई० लाई एक दिवसीय टिमको वरियतामा समावेश गरिएको...
बाँकेको कोहलपुर बिहीबारदेखि नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोहलपुरमा रहेको प्रस्तवित अन्तर्राष्टिूय क्रिकेट मैदानमा राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल आयोजना र बाँके बहिरा क्रिकेट संघको आथित्यतामा प्रतियोगिता सुरु भएको छ...
महेन्द्र सिंह ध्वनीकाे चेन्नइ सुपर किङ्गस अार्इपीएलकाे च्याम्पियन बनेकाे छ । अाइबार राती भएकाे फाइनल खेलमा हैदराबादलार्इ ८ वीकेटकाे फराकिलाे अन्तर पराजित गर्दै चेन्नइले अार्इपीएल सिजन ११ काे उपाधी जितेकाे हाे । टस हारेर पहिले ब्याटिङ गरेकाे सनराइजर्स...
बाँके ७५ लाख राशीको लागतमा हुने प्रतियोगिता जेठ २१ देखि २८ गतेसम्म संचालन हुनेछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालगञ्ज ११, ?पन्देही ११, सुदुपश्चिम ११, सशस्त्र प्रहरीको एपिएफ, संकटा क्लब, नेपाली सेनाको त्रिभुव आर्मी क्लब ,भारतको...
राप्ति सोनारी गाँउपालिका स्तरिय खेलकुद प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । राप्ति सोनारी गाँउपालिका यूथ क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । शनिबार एक कार्यक्रमका बिच राप्ति सोनारी गाँउपालिका वडा नं। ३ का वडा अध्यक्ष गंगाराम थारु र राष्ट्रिय...
टिटे (एडेनर लियोनार्दो बाची) कुनै पनि देशले विश्वकपका लागि २३ जना खेलाडी छान्नु सजिलो काम होइन । यो ठूलो चुनौति हो । ठूलो जिम्मेवारी पनि हो । किनभने देशभित्रका त्यत्रा खेलाडीमध्ये केहीले मात्र विश्वकपका लागि स्थान बनाउँछन् । त्यसले उनीहरुमा कस्तो प्रभाव...