२३ बैशाख २०८१, आईतवार

अर्थ


नेपालगञ्जस्थित राँझा विमानस्थलमा बेवारिसे अवस्थामा भेटिएको हाते व्याग सम्बन्धित ब्यक्तिलाई बुझाईएको छ । सिमा प्रहरी चौकी हिल्सा हुम्ला दरबन्दीका प्रहरी हवल्दार आत्मराम भण्डारी...

  • हेबिट्याट नेपालको आर्थिक सहयोग तथा महिला उपकार मञ्च कोहलपुरको समन्वयमा राप्ती सोनारी-६ फत्तेपुरमा १ सय ४ घर बन्ने भएको छ । महिला उपकार मञ्चको समन्वयमा २०७२ सालका बाढी पिडीतकालागी घर निर्माणमा हेबिट्याट नेपालले आर्थिक सहयोग गरेको परियोजना प्रमुख साजन...

  • राप्ती सोनारी-६ फत्तेपुर मेहमानपुरको एक परिवारलाई महिला उपकार मञ्चले घर उपलब्ध गराउने भएको छ । आर्थिक रुपमा बिपन्न ५२ वर्षिया विन्तीराम थारुको परीवारलाई बाढी प्रकोप प्रतिकार्य कार्यक्रम अन्र्तगत बरण्डा र भान्सा सहितको घर उपलब्ध गराउने तयारी भईरहेको...

  • नेपालगन्ज उपमहानगरपालिकामा साझेदारी बिकास कार्यक्रम सञ्चालनमा ल्याइएको छ । बिगतमा गाऊँ नगर साझेदारी कार्यक्रमका रुपमा सञ्चालन गरिएको कार्यक्रम उपमहानगरपालिकाले पुनः साझेदारी बिकास कार्यक्रम सञ्चालन कार्यवीधी २०७५ अनुसार गरीबीको रेखामुनी रहेका...

  • चाडबाड नजिकिएसँगै जिल्लास्थित अनुगमन समितिले नेपालगन्ज बजार बेमौसमी अनुगमन शुरू गरेको छ । समितिले आइतबार नेपालगन्जमा गरेको अनुगमनमा खुद्रा व्यापारको कारोबार लिएर थोक व्यापार गरेको भन्दै तीनवटा एग्रोभेट सेन्टरहरूमा शिलबन्दी गरेको छ । यसरी शिलबन्दी...

  • नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको राष्ट्रिय अभिकर्ता भेला चितवनको सौराहमा सम्पन्न भएको छ । यहि असोज १ गते सम्पन्न उक्त भेलाले देशैभरबाट सर्वोत्कृष्ट हुन सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । देशैभरका अभिकर्ताहरुमध्ये बाँके नेपालगञ्ज शाखाका शंकर लामिछाने...

  • मध्यवर्ती क्षेत्रमा बढ्दै गएको मानव र वन्यजन्तु बिचको द्धन्द्ध व्यस्थापनकालागि तारजाली लगाईएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत च्यामादेखि गाभरको बनगाड खोलासम्मको मध्यवर्ती क्षेत्रमा मेस सहितको तारवार गरिएको हो । पहिलो चरण अन्तर्गत देउराली...

  • अक्षय कोषकालागि रकम हस्तान्तरण गर्दै साँसद नमुना ।   ग्रामिण विकासको क्षेत्रमा कलम चलाएको भन्दै बाँकेका दुई जना पत्रकार सम्मानित हुने भएका छन । ५ नं. प्रदेशकी साँसद कृष्णा के.सी. नमुनाका स्वर्गिय माता–पिताको नाममा स्थापित ‘बिरमी-चन्द्र ग्रामिण पत्रकारीता...

  • काठमाडौं -  सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो । नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले पद तथा गोपनीयताको शपथ खाएका छन् । पद तथा गोपनीयताको शपथ खाएसँगै उनले पदभार समेत ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा उनले सपथ खाएका थिए । त्यसपश्चात उनले आज साँझ टंगालस्थित...