अर्थ


बाँकेका प्रया सबै स्थानिय निकायका प्रमुख तथा उपप्रमुखहरुले करिब आधा करोड बराबरका सवारीका साधनहरु प्रयोग गर्दै आएता पनि बैजनाथ गाउँपालिका प्रमुख मानबहादुर रुचाल ठकुरी भे४प ७६२७ नम्बरको...

  • नेपालगंज उपमहानगरपालीका २० राझा एयरपोर्ट स्थीत इ, डि ,ओडनी बुटिक कलेक्सन नामक बुटिक मंगलबारदेखि संचालनमा आएको छ । मंगलबारदेखि संचालनमा आएको बुटिकको महिला उद्यमी संघका केन्द्रीय सदस्य सस्वती शर्मा तथा संघका बाके अध्यक्ष सुसीला गौतमले सयुक्तरुपमा उदघाटन...

  • नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरेवापत अब कुनैपनि शुल्क नलिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरे वापत सर्वसाधारणसँग शुल्क लिने तयारी गरेपनि हाललाई स्थगीत गरेको हो । उपमहानगरपलिकाले नगरका ५० ठाउँमा पार्किङ स्थल तोकेर...

  • सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्नेगरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन...

  • वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहे पनि गत आर्थिक वर्षमा मात्रै रु. पाँच अर्ब ७५ करोडको काठ आयात भएको छ । भन्सार विभागका अनुसार आव २०७४\७५ मा भारत, चीन, इण्डोनेशिया, मलेशिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट...

  • बाँके क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज अथकले आईतबार उर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ सँग भेटवार्ता गरेका छन । बाँकेको सबैभन्दा विकट क्षेत्रको रुपमा रहेको राप्तीपारीलाई विद्युतिकरणसँग जोड्ने अभियानमा जुटेका साँसद अथकले त्यसकालागि आवश्यक...

  • बैतडीको मेलौली नगरपालिकाले विधुर ९एकल पुरुष० लाई पनि मासिक भत्ता दिने भएको छ। नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक एक हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख...

  • बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० को चौंथो सम्मेलनको ५ प्राथमिकता तय गरिएको छ । राजधानीमा भदौ १४ र १५ गते आयोजना हुने सम्मेलनले ‘कनेक्टिभिटि’, गरिवी निवारण, व्यापार-लगानी, जलवायू परिवर्तन र सुरक्षाबारे महत्वपूर्ण...

  • बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ । केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको हो । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता...

  • नेपाल मुद्रण उद्योग महासंघ बाँके शाखाको अध्यक्षमा चण्डी प्रसाद गैरे निर्वाचित भएका छन । शनिबार सम्पन्न शाखाको तेस्रो जिल्ला अधिवेशनबाट गैरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा अन्तरिक्ष देवकोटा, उपाध्यक्षमा...