नेपालगञ्जमा शुक्रबार मासु पसलको संयुक्त अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा खटिएको जिल्ला अनुगमन समितिले धम्वोझी र राँझाका केही मासु पसलमा अनुगमन गरेको हो । उपमहानगरपालिकाका...
चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेद सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईएको छ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउँदै आएको छ । दिवसकै अवसरमा बिहिबार कोहलपुरमा समेत बिभिन्न...
केहीदिन अघिदेखि भारतको राजस्थान, लखनउ, उत्तर प्रदेश लगायतबाट नेपालतर्फ आईरहेको आँधीको कारण धुलो मिसिएको हिलेवर्षा तथा माटेवर्षा भइरहेकाले सो बाट बच्च जनस्वास्थ्य बिज्ञ डा. रवीन्द्र पाण्डेले सुझाव दिएका छन । वायुमण्डलमा धूलो सघन रहँदा यस्तो बर्षा...
पर्सा । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–५ मा रहेको कौशल कुमार श्रीवास्तवको गोदामबाट म्याद सकिएको जुसमा पुनः म्याद थप्दै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज–११ निवासी लक्ष्मी साह कानू र ओमबहादुर कार्की रहेका छन् । म्याद...
पेटायन एक वर्षकी पुगिन्। उनका दुई जना पिता छन्। अचम्म नमान्नुहोला, तीमध्ये एकले उनलाई जन्म दिएका हुन्। अब त पिता नै उनकी आमा हुन्। पेटायनले यस्तो परिवार पाएकी छिन्, यसलाई परम्परागत समाजले सजिलै स्विकार्नै सक्दैन। पेटायनका २५ वर्षीय पिता ट्यानर समलिंगी...
अन्तराष्ट्रिय योग दिवसको अवसरमा कोहलपुरमा योग प्रशिक्षण कार्यक्रम हुने भएको छ । कोहलपुरस्थित योग एवं प्राकृतिक स्वास्थ्य समाजको प्राङ्गणमा यहि असार ७ गते बिहान ६ बजेबाट प्रशिक्षण संचालन हुने बताईएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखा (आयूर्वेद)...
काठमाडौं, ३ असार–अरब सागरसहित थार मरुभूमिबाट आएको धुलोले नेपालसहित भारतमा पनि धमिलो वर्षा भएको छ । तराईदेखि पहाडी क्षेत्रसम्म शुक्रबार बेलुकाबाट धुलोसहित पहेँलोखालको हिले वर्षा भइरहेको हो । भारतको राजस्थान हुँदै नेपालसम्म आएको पश्चिमी वायुका कारण...
भात भनेपछि नेपाली हुरुक्कै हुन्छन् । कतिपयलाई एक छाक भात नभई हुँदै हुँदैन, दैनिक कम्तिमा एक पटक भात खानै पर्छ । हामी नेपाली त पोलिस लगाएर टिलिक्क टल्केको चामलको भात खान रुचाउँछौं । पोलिस नगरेको चामल (ब्राउन राइस) खाने त नगन्य होलान् वा छैनन् भन्दा पनि हुन्छ...
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा संञ्चालित ६० दिने ब्याग र कुशन बनाउने तालिम मंगलवार सम्पन्न भएको छ । तालिम सम्पन्न कार्यक्रममा शुभकामना दिदै फातिमा फाउण्डेसनका नेपाल नेपालगञ्जका संस्थापक अध्यक्ष मोहम्मदी सिद्दिकीले फातिमा फाउन्डेसन...
अच्युतराज सुवेदी स्मृती प्रतिस्ठान, नेपाल बाँकेको आयोजनामा अच्युत स्मृती राष्ट्रिय प्रतिभा पुरस्कार बितरण २०७५ कार्यक्रम सम्पन्न भएको छ । साथै लायन्स क्लब अफ नेपालगन्ज सिद्दिबिनायक र अच्युतराज सुवेदी स्मृती प्रतिस्ठान बाँकेको संयुक्त आयोजनामा...