हिन्दुहरूको महान पर्व दशै नेपालमा मात्र नभएर अन्य केही देशमा पनि मनाइन्छ । हिन्दुहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्छन् । छिमेकी मुलुक भारतका विभिन्न...
हाम्रो देश नेपाल प्रदेश नं. ६ अन्तर्गत सल्यान जिल्लामा अवस्थित चर्चित पहाड कुमाँखको विषयमा अनुसन्धान गर्दै जाँदा परापूर्वकालमा त्यस पहाडको शिरमा एक सिद्ध शिवशक्ति स्वरुपले बस्ने गरेका रहेछन । जुन शिरलाई उहिले पवित्र धाम भन्ने गरीएछ । त्यही शब्द अपभ्रंश...
बाँकेका चित्रकार तथा कलाकार बिक्रम शिशिर अन्तर्राष्ट्रिय पुरस्कारद्धारा पुरस्कृत भएका छन् । लामो समय देखि कलाकारीतालाई कर्म बनाएका शिशिरले विश्व प्रख्यात कलाकार अटनुर डुगनको नामबाट स्थापित अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका हुन् । १६० प्रतियोगिलाई...
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् । बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको...
बाँकेको कोहलपुरमा रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले स्रष्टा सम्मान, कृति विमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार प्रतिष्ठानले तुलसीराम स्मृति पुरस्कार-२०७७ बाट वरिष्ठ गजलकार अब्दुल लतिफ शौकलाई सम्मान गरेको छ । सो अवसरमा...
युवा लेखक तथा पत्रकार कृष्ण आचार्यको उपन्यास ‘ब्लु डायरी’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बिच उक्त पुस्तक सार्वजनिक भएको हो । पुस्तकलाई लेखक आचार्यसँगै अभिनेत्री गौरी मल्ल, पत्रकार तथा साहित्यकार अश्विनी कोइराला...
बाँकेमा नयाँ साहित्यीक संस्था गठन गरीएको छ । जिल्लामा रहेका साहित्यकारहरुको भेलाले 'सिर्जना कला साहित्य प्रतिष्ठान' गठन गरेको हो । गत साता नेपालगन्जस्थित महेन्द्र पुस्तकालयमा भएको भेलाले शशिराम कार्कीको अध्यक्षतामा प्रतिष्ठानको १४ सदस्यीय तदर्थ...
बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले विविध कार्यक्रम गरेर राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । १४ औं राष्ट्रिय पुस्तकालयको दिवशको अवसरमा मंगलबार ऐतिहासिक पुस्तक तथा फोटो प्रतियोगिता एवं सम्मान कार्यक्रम आयोजना...
सलहले सारा बाली नाली नष्ट पार्यो । किसानको अरबौं क्षति भयो । सरकारले क्षतिपूर्तिको घोषणा गर्यो । लाल्टीन धिप्धिप बल्दै दराजतिर गयो । दराजले अचम्म मान्दै सोध्यो, 'के को नौटङ्की हो, लाल्टीन ?' दिन दहाडै बलेको । लाल्टीनले भन्यो, 'म केही खोजि रहेछु ।' हिजो मात्र...
आफूलाई यो गाउँ ठाउँको गेम चेन्जर भन्न रुचाउने, भैरे काका । उनैको बुइँ चढेर बेहुला बन्न सफल भए फिर्के बा । फिर्के बाले मण्डपबाटै घोषणा गरे, 'एउटी सुन्दर र सुशील सन्तानलाई जन्म दिने सपना छ । उनको नाम अहिले राखिदिए, समृद्धि ।' यो सुनेपछि धेरैले सीता र भृकुटी...