६ नं. प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवस्थित सिद्धपाइला क्याम्पसको आयोजनामा नयाँ आगन्तुक बिद्यार्थीहरुलाई अभिमुखिकरण तथा तिज विशेष कार्यक्रम सप्पन्न भएको छ । क्याम्पसका...
संघीय सरकारले ल्याउन लागेको शिक्षा एेनमा राहत शिक्षकका मागहरु नसमेटेको भन्दै राहत शिक्षक समितिले गरेको शैक्षिक संथा बन्दको बाँकेमा पुर्णरुपमा प्रभाव परेको छ । बाँके लगाएत प्रदेश नं. ५ का सम्पुर्ण सरकारी बिद्यालय आज मंगलबार पुर्ण रुपमा बन्द रहेका राहत...
सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा राहत शिक्षकहरुका बेवास्ता गरेको भन्दै आज भदौ २६ देखि २८ गते सम्म बाँके लगायत देशभरीका सरकारी बिद्यालय बन्द हुने भएका छन । सरकारले राहत शिक्षकको उचित ब्यबस्थापन गर्नुपर्नेमा आउदै गरेको संघीय ऐनमा पुर्ण रुपमा...
महेन्द्र माध्यमिक बिद्यालय खलंगा प्युठानको १८ बार्षिक औ अभिभावक भेला तथा साधारण सभा सम्पन्न भएको छ। भेलाको दिप प्रज्वल गरी उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्युठानका उप प्रमुख पदम थापाले विद्यार्थी सुहाउदो र बालमैत्री वातावरणमा दिईने शिक्षानै...
कोहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार कोहलपुरका केही शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत सहित ३९ औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय सारक्षरता दिवस मनाइएको छ । ‘‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष...
विभिन्न कार्यक्रमका साथ बाँके युनेस्को क्लबको २९ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै शिक्षा मन्त्रालय अन्तर्गत रहेको युनेस्कोका निमित्त राष्ट्रिय आयोगका सदस्य हरिवंश किरातले विगत ३ दशकदेखि बाँके युनेस्को क्लबले...
बाँके - समाजवाद उन्मूख समृद्ध राष्ट्र निमाणको आधार दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधारको नारा सहित बैजना गाउँपालिका कार्यालयले ३९ औ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औँ अन्तराष्ट्रिय साक्षारता दिवस लाई शनिबार एक समारोहका बिच मनाएको छ । ३९ औ शिक्षा...
कोहलपुरमा रहेको वागेश्वरी क्याम्पसको क्याम्पस प्रमुखमा शिशिर कुमार शर्मा नियुक्त भएका छन । मध्यपश्चिमान्चल विश्वविद्यालयबाट आंगिक सम्बन्धन प्राप्त गरेसँगै क्याम्पसको प्रमुखमा शर्मा नियुक्त भएका हुन । शर्मालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले...
समता स्कुल डोल्पाको सहयोगार्थ आर्थिक सहयोग संकलन गरिएको छ । बाँकेको कोहलपुरमा रहेको समता उप-केन्द्र (व्यूरो) कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आर्थिक सहयोग संकलन गरिएको हो । बुधबार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले एक हजार एक सय ५ रुपैयाँ...
परियोजना सकिएपनि कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष हमालको प्रतिवद्धता बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनुका साथै बाल संरक्षणका लागि नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भैरहेको सहयात्रा परियोजना सकिएपछि पनि सो परियोजनाले गरिरहेको...