७ माघ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले तिन दिन जाडो बिदा दिने निर्णय गरेको छ । आईतबार नगरपालिकाका कार्यबहाक नगरप्रमुख संगिता सुवेदीको अध्यक्षतामा बसेको संयुक्त बैठकले माघ ८ देखी...
६ माघ, नेपालगन्ज । लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा प्रदेशमै सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । यसैगरी दुवै जिल्लामा विद्यालयमा रहेका बालबालिकाको विद्यालय छाड्ने जोखिम समेत बढी रहेको बताइएको छ । शिक्षा विज्ञान तथा...
५ माघ, कोहलपुर । बाँकेका चार वटा पालिकाले जाडो बिदा दिएका छन । अत्यधिक चिसो बढेर बालबालिका बिरामी पर्न थालेपछि चार पालिकाले आफ्नो कार्यक्षेत्रका विद्यालयमा जाडो बिदा दिएका हुन। चिसोले बालबालिकाहरूलाई विद्यालय आउन जान समस्या हुन थालेपछि ती पालिकाहरूले...
२५ पुस, काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई क्यालेन्डर...
२० पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको...
१७ पुष, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलमा खेल सप्ताह शुरु भएको छ । हरेक वर्ष खेल सप्ताह गर्दै आएको गोरखाले यसवर्ष पनि सोमबारदेखि खेल सप्ताह शुरु गरेको हो । विद्यालयका संस्थापक एवं सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले विद्यार्थीहरुलाई...
१६ पुष, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका-२ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मदरसाका तत्कालीन प्रधानाध्यापक कलिम अहमद जोलाहले १८ लाख तीन हजार ७४१ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा...
८ पुष, काेहलपुर । नेपाल घरबहाल उपभोक्ता मंच बाँकेका निबर्तमान अध्यक्ष तिलक सिंह कार्कीले जाजरकोट भुुकम्प प्रभावित बिपन्न दलित बालबालिकाहरुलाई निशुल्क पोशाक उपलब्ध गराएका छन । आईतबार कार्कीले आफ्ना स्वर्गीय आमा रुपसरा कार्कीको पुन्य तिथि र बुवा स्वर्गीय...
२१ मंसिर, कोहलपुर । जाजरकोट भूकम्पमा परी अभिभावक गुमाएका बालबालिकालाई बाँकेको एक निजी विद्यालयले माध्यमिक तहसम्म निःशुल्क पढाउने घोषणा गरेको छ । बाँकेको कोहलपुर नगरपालिकामा रहेको रामजानकी माध्यमिक विद्यालयले भूकम्पपीडित बालबालिकाका लागि निःशुल्क...
१३ मंसिर, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले ‘पहिलो ब्याच’का विद्यार्थीका लागि यही मंसिर २० देखि कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। ‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आइटी’ विषय पठन पाठनका लागि विश्वविद्यालयले कक्षा सञ्चालनको तयारी गरेको...