कोहलपुर नगरपालिका वडा नं. १२ को वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । एकलौटी ढंगबाट टोल विकास संस्था गठन गरिएको भन्दै नेपाली काँग्रेस सम्वद्ध कार्यकर्ताहरुले वडा कार्यालयमा...
कर्णाली प्रदेश सरकारले स्थानीय तहलाई राजस्व बाँडफाँड र समानीकरण अनुदानवापत ४३ करोड रुपैयाँ उपलब्ध गराएको छ। असार १ गतेको बजेट भाषणमा स्थानीय तहलाई ४० करोड रुपैयाँ उपलब्ध गराउने उल्लेख भएपनि तहगत रुपमा बजेट छुट्याइएको थिएन्। ‘स्थानीय तहले १० गतेभित्र...
बेइजिङ/ चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ । बेइजिङस्थित...
काठमाडाैँ । नेपाली कांग्रेसका युवा नेताहरूले जिल्ला सभापतिहरूलार्इ खुल्ला पत्र लेख्दै पार्टी सुदृढीकरणमा लाग्न अाग्रह गरेका छन् । कम्युिनिष्ट सरकारबाट लाेकतन्त्र खतरामा परेकाे भन्दै नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज...
नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को उच्चस्तरिय नेताहरुका बीचमा हालै पार्टी ध्रुवीकरण र एकताका विषयलाई लिएर छलफल भएको बुझिएको छ । यी पार्टीका मुख्य नेताहरुकै बीचमा भएको...
हेटौँडा/ नेपाली कांग्रेसकाे जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा सुरु हुँदै छ । सो भेलामा नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, ७७ जिल्लाका कांग्रेस सभापतिहरू र पर्यवेक्षक गरी करिब ५ सय ७५ जनाको सहभागिता...
काठमाडौं । कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको छ । सोमबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव सहितको बैठकले सो निर्णय...
प्रदेश नं ५ मा आज प्रतिपक्ष नेपाली काँग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगन भएको छ । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले अवरोध सिर्जना भएको कारण दर्शाउँदै २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको घोषणा गरे । प्रदेशसभा...
पत्नी सीता दाहालको उपचारका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सिंगापुर प्रस्थान गरेका छन्। प्रचण्डसँगै पत्नी सीता र छोरी गंगा दाहाल पनि सिंगापुर प्रस्थान गरेका हुन्। सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन्। छोरा प्रकाशको असामयिक निधनपछि...
सहरी विकास मन्त्री मो. ईस्तियाक राईले आफु मातहतको मन्त्रालय अन्तरगतका निर्माणसम्बन्धी काम नगर्ने ठेकेदारहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आज जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको अन्तरक्रियामा प्रस्तुत सुझाव र जिज्ञासाहरुको सम्बोधन...