राजनीति


प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा बाँके आएका छन । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी महरा आएका हुन ।  पाँच करोड ९२ लाख हाराहारीको लागतमा...

  • कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफूले राजीनामा दिने तयारी गरेको बताएका छन् । दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गर्न लागेको उनका सहयोगीहरूले बताए । ‘मैले बोलेको कुराले आम मानिसलाई चोट परेका कारण राजीनामा...

  • काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली साताव्यापी भ्रमणका क्रममा युरोप प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवाली गएराति  पोर्चुगल प्रस्थान गरेका हुन् । समकक्षी अगस्टो सान्टोस सिल्भाको निमन्त्रणामा गएका ज्ञवालीले भोलि उनीसँग द्विपक्षीय...

  • काठमाडौं– चौतर्फी आलोचनापछि कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिने भएका छन् । बंगलादेशमा मेडिकल शिक्षा पढ्न गएका नेपाली चेलीहरुका बारेमा जथाभावी अभिव्यक्ति दिएपछि आलोचित भएका तामाङलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएको हो । नेपाल कम्युनिस्ट...

  • काठमाडौं– पछिल्लो समय मन्त्रिपरिषद्मा भएका निर्णय अडकलेर मात्र सार्वजनिक गर्न थालिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ–मन्त्रिपरिषदको निर्णय सरकारका प्रवक्ताका रूपमा सञ्चार तथा प्रविधिमन्त्रीले तत्काल पत्रकारसमक्ष प्रस्तुत गर्दै आएका छन् । तर,...

  • काठमाडौं - सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको खबर छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिवद्धताविपरित अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च...

  • काठमाडौं - राष्ट्रिय जनता पार्टी राजपाले तीन हत्या अभियोगमा फरार अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास...

  •   बाँकेका प्रदेशसभा सदस्य कृष्णा केसी नमुनालाई पितृशोक परेको छ । साँसद नमुनाका ८७ वर्षिय बुबा चन्द्र बहादुर खत्रीको उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि दम रोगबाट पीडित खत्रीको मेडिकल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको थियो...

  • प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका लागि दुईतिहाइ बहुमत ‘बाँदरका हातमा नरिवल’ जस्तै भएको बताएका छन् । ४० औँ पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसले दुई दुई पटक बहुमत...

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपाका कार्यकर्ताहरुले नै अब प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने ठोकुवा गरेका छन् । नेपालगञ्जमा सोमवार विहान पत्रकारहसँगको भेटमा पौडेलले सरकारका पछिल्ला काम कार्वाहीका कारण नेकपाका कार्यकर्ताहरु...