५ जेष्ठ २०८१, शनिबार
तीजलाई भड्किलो र खर्चिलो नबनाउ : प्रधानमन्त्री
  • काँचुली खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीज भड्किलो र खर्चिलो भएको भन्दै यसको मौलिकता जोगाउनु पर्ने आवश्यकता औंल्याएका छन् । ‘तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन’, तीज पर्वको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘महिला स्वतन्त्रताको इतिहास बोकेको पर्वलाई जोगाउनु पर्छ ।’

  • २७ भाद्र २०७५, बुधबार ११:५३ प्रकाशित
  • Nabintech