मुख्य समाचार


‘कमेडी च्याम्पियन २’मा सहभागी भएर दर्शकको मन जितेका कमेडियन विक्की अग्रवाललाई मातृशोक परेको छ । उनकी आमा दुर्गा मगरको मंगलबार निधन भएको छ । विक्की र उनकी आमा दुर्गा भाइटीकाको दिन नेपाल...

  • नेकपा माओवादी केन्द्रले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । उनका अनुसार बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको...

  • बाँके प्रहरीले नेपालगन्जबाट अबैध रुपमा भन्सार छली गरी ल्याएका कस्मेटिकका सामान बरामद गरेको जनाएको छ । भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरेका अन्दाजी ८७ हजार ६ सय पन्ध्र रुपैयाँ बराबरका कस्मेटिकका सामानहरु नेपालगन्ज उपमहानगरपालिका वडा...

  • राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई प्रूदेश...

  • राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हुन् । संविधानको...

  • धारा सातौं नेपालगञ्ज म्याराथनको स्कटिङ विश्व साइकलयात्री पुष्कर शाहले गर्ने भएका छन् । यहि मंसीर ४ गते नेपालगञ्जमा हुने म्याराथनको अगुवाको विश्व साइकलयात्री शाहले साइकलबाट स्कटिङ गर्ने भएका हुन् । नेपालगञ्ज म्याराथनको चौथो संस्करणदेखि नेपालगञ्ज...

  • तिहार सकिएलगत्तै सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको बताएको छ । तिहार अगाडी अन्तिम पटक कारोबार भएको कात्तिक १८ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको...

  • बाँके प्रहरीले हराएको स्कुटर फेला पारी सम्बन्धित सवारी धनिलाई बुझाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ स्थित ब्रिटिस ईङ्लिस बोर्डिङ स्कुल नजिक पार्किङ गरी राखेको ठाउँबाट भे९प ९६६३ नम्बरको स्कुटर कार्तिक २० गतेदेखि हराएको थियो । नेपालगन्ज...

  • विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध...

  • फाइल फोटो कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ की एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । वलीका...