३ जेष्ठ २०८१, बिहीबार

मुख्य समाचार


आयोजक रसिया विश्वकपमा सबैभन्दा कम वरियताको टोली हो । बिहीबार उद्घाटन समारोहपछि साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न उत्रदा यही टोलीमाथि घरेलु दर्शकको मन जित्नुपर्ने चुनौती हुनेछ । आयोजक...

  • अत्यावश्यक वस्तु महँगिएर उपभोक्ताको ढाड सेकिरहँदा सरकार भने यो स्वाभाविक भएको निष्कर्षमा पुगेको छ। अनुगमनका क्रममा महँगी खासै नदेखिएको भन्दै अलिअली हुनु स्वभाविक भएको निष्कर्ष सरकारी अधिकारीको निष्कर्ष छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका...

  • कोहलपुर वडा नं. १० मा योजना तर्जुमा भेला सम्पन्न गरिएको छ । आगामी आर्थिक वर्षमा वडा भित्र संचालन गरिने योजनाहरु तय गर्नकालागि आयोजित भेलाले वडाभित्र प्राथमिकताका आधारमा योजनाहरु तर्जुमा गर्नुपर्ने निश्कर्ष निकालेको वडा नं. १० का वडा अध्यक्ष निरज चलाउनेले...

  • खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रलाई समेटेर ऐन, कानुन बनाई आज राजपत्र भाग १ प्रकाशित गरेको छ । उक्त ऐन कानुन स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ बमोजिम गाउँसभाले बनाएको ऐन सर्वसाधारणको जानकारीको लागी प्रकाशित गरीएको हो । गाउँपालिका अध्यक्ष किस्मत...

  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच एेतिहासिक मिलन भएकाे छ । सिंगापुरस्थित सेन्तासा आइल्याण्डको एक होटलमा ट्रम्प र किमबीच भएकाे पहिलाे वार्तामा गाेर्खाली सैनिकले सुरक्षा दिएकाे कुरा अहिले सर्वत्र चासाे र चर्चाकाे...

  • बैजनाथ गाउँपालिका वडा नं. ६ मा रहेको ५ सय ३० कित्ता मध्ये निवेदन दिएका २८ जनाको मात्र कित्ताको स्रेस्ता कायम गरिएको छ । स्रेस्ता कायम गर्दा एउटै ब्यक्तिको नाममा ४ वटा कित्ता समेत कायम गरिनु आर्थिक लाभमा परेर मालपोत अधिकृतले यस्तो गरेको हुनसक्ने स्थानियहरुले...

  • बैजनाथ गाउँपालिका वडा ६ मा रहेको ५ सय ३० कित्ता मध्ये २८ कित्ता जमिन स्रेस्ता बिना नै स्थानीय सरकारलाई कुनै जानकारी समेत नगराई वितरण गरिएको पाईएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद १८ मा सुकुम्बासी वा घर जग्गा दर्ता सम्बन्धि समस्या र स्थानीय...

  • कोहलपुरमा जारि प्रथम माबि स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो खेलमा साईनिङ स्टार मा.वि. बिजयी भएको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा भएको खेलमा साईनिङ स्टार माबिले २ रनको रोचक जित निकालेको हो । टस...

  • सरकारले इजाजत लिनुपर्ने वस्तु तथा सेवाको दस्तुर बढाएको छ । राजपत्रमा सूचना जारी गर्दै सरकारले इजाजत लिनुपर्ने त्यस्ता बस्तु तथा सेवाको इजाजत दस्तुर वृद्धि गरेको हो । आन्तरिक राजश्व विभागका अन्तःशूल्क शाखा प्रमुख रामकुमार खतिवडाका अनुसार यस्तो दस्तुर...

  • कोहलपुर नगरपालिका-१० का गणेश कुमार सिंह एक युवतीलाई जवरजस्ती बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन । सिंहले यहि जेठ १६ गते ‘साना हातहरु नेपाल’ भन्ने संस्थामा भोलेन्टीएरको रुपमा काम गर्दै आएकी कोहलपुर नगरपालिका १३ बस्ने १९ वर्षिय रामकली (नाम परिवर्तन)...